Pathari simsar
24/08/2020
आज पथरीशनिश्चरे-१ जातेचोक निवासी गोपाल साउन्ड्को संचालक गोपाल शर्माको श्रीमति तुलसा शर्माको दुःखद् निधन भएको हुँदा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै उहाँ प्रती भाबपुर्ण #हार्दिकश्रद्धाञ्जली अर्पण गर्द्छु साथै उहाँको अन्त्येष्टि डासखोलामा अहिले ३.००बजे लगेर गरिने समेत जानकारी गर्द्छु
24/03/2020
पथरीशनिश्चरेमा रहेकाे यक्ष खरउद विक्री सेन्टरमा नगरपालीका र व्यापार संघद्वारा पसलमा सिल ।
चामलमा कालाेबजारी गरेकाे प्रमाण । १९ सयकाे चामल २४ सयमा बिक्री
Want your hotel to be the top-listed Hotel in Biratnagar?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Contact the hotel
Website
Address
Pathari-sanischare Near To Traffic Office
Biratnagar
56600