Arbind Mehta - Korean Instructor
नयाँ कोरियन तथा जापानिज कक्षा बिहान, दिउँसो र बेलुका धमाधम सञ्चालन हुँदैछ।
"हाम्राे विशेषताहरू"🤙👍
1) दैनिक तथा साप्ताहिक रूपमा Chapter Wise तथा Final set को exam, Mobile, Tab, smart board, projector बाट गराउनुको साथै PBT exam पनि गराइन्छ।
2)एउटै Fee मा परीक्षा नहुन्जेलसम्म विद्यार्थीको क्षमता अनुसार 1-3 घण्टाको कक्षा प्रदान गरिनुको साथै किताबहरू को निःशुल्क व्यवस्था।
3)Smart Board तथा Projector बाट अडियो & भिडियो सहित सरल तरिकाले अध्यापन गराउनुका साथै Free Advance कक्षा प्रदान गरिन्छl
4)प्रत्येक शुक्रबार कोरियन भाषा तथा जापानिज भाषामा Speaking Practice गराउनुको साथै Skill Test तथा Interview को लागि तयारी पनि सुरुदेखि नै गराइन्छ।
5) Classes नियमित लिएर पनि कुनै कारणवश फाइनल परीक्षामा फेल भएमा अर्को पटक ५० प्रतिशत शुल्कमा नै फेरि full course गराउनुको साथै सम्पूर्ण सुविधाहरू प्रदान गरिनेछ।
सम्पर्क:- 9819312256,9742314090
स्थान:- स्थान:- विराटनगर, बरगाछी चोकदेखि ४० मिटर दक्षिण, रोडको पश्चिमपट्टी, कुमारी बैंकको छेउ
Arbind Mehta - Korean Instructor
Lotus Education Centre Biratnagar
▶️ Lotus Education Biratnagar
"Best Korean language centre in
Biratnagar"
FB:- Lotus Education Centre Biratnagar
"Quality Education is our motto"
29/04/2025
19과 요리 part 3 & 20과 인터넷과 스마트폰 part 1 #ArbindSir#koreanlanguage #lotusbiratnagar#japaneselanguage Welcome to our live class.Dont forget to subscribe our chanel
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
चाँदनी मार्ग, बरगाछी चोकदेखि 150 मिटर पश्चिम, दायाँपट्टि, चाँदनी चोकदेखि पूर्व
Biratnagar
Opening Hours
| Monday | 05:00 - 18:00 |
| Tuesday | 05:00 - 18:00 |
| Wednesday | 05:00 - 18:00 |
| Thursday | 05:00 - 18:00 |
| Friday | 05:00 - 18:00 |
| Sunday | 05:00 - 18:00 |