College Help
15/01/2023
Black day 🥺 😢
पोखरामा जहाज़ दुर्घटनामा ज्यान गुमाउनुहुने सबै प्रति हार्दिक श्रद्धाञ्जली !
परिवारमा सहन सक्ने शक्ति प्राप्त होस ।
येती दुर्घटना का प्रत्यक्ष्यदर्सी को भनाई जस्ता को तेस्तै । Yeti Airlines Accident in Pokhara | येती दुर्घटना का प्रत्यक्ष्य दर्सी को भनाई जस्ता को तेस्तै । 25 jan 2023 Nepal | Pokhara | Yeti airlines accident | Real story about Yeti airlines accident |
10/01/2023
भोलिको कुरो ।
08/01/2023
Wow : Team DRS gamming secure 2nd position in Global competetion of PUBG MOBILE (PMGC). Greatest achievement in the history of Mobile gamming for NEPAL.Proud moment for all Nepalese gaming lover .
Huge congratulation .
कक्षामा सधैँ प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण :-
अपहरणमा परेका बालक कक्षामा सधैँ प्रथम हुने गरेकाले उनको निकटतम प्रतिस्पर्धी विद्यार्थीले रिसका कारण अपहरण गरी बन्धक बनाएको । यो घटना पर्सामा घटेको ।
“अब विद्यार्थीले धेरै कुर्नुपर्ने अवस्था छैन । आगामी चैतसम्ममा बाँकी रहेका सबै परीक्षाफल प्रकाशित गरिसक्छौँ र त्यसपछि क्यालेन्डरअनुसार नै परीक्षाफल प्रकाशित हुन थाल्नेछ ।”
- परीक्षा नियन्त्रक पुष्पराज जोशी, त्रिवि
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Biratnagar
Opening Hours
| Monday | 06:00 - 11:59 |
| Tuesday | 06:00 - 11:59 |
| Wednesday | 06:00 - 11:59 |
| Thursday | 06:00 - 11:59 |
| Friday | 06:00 - 11:59 |
| Sunday | 06:00 - 11:59 |