Red Thread Production Pvt.ltd
03/08/2022
Prem Geet 3 posters around Mumbai. This is historic for a Nepali Film with this level of promotion.
03/05/2022
Happy Akshaya Tritiya ( शुभ अक्षय तृतीया) to all: शिव-पार्वतीको विवाह भएको दिन। ❤️
हिन्दु शास्त्र अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने विश्वास छ। भविष्य पुराण अनुसार यस तिथिको युगादि तिथिहरूमा गणना हुन्छ, सत्य युग र त्रेता युगको प्रारम्भ यसै तिथिबाट भएको थियो । भगवान विष्णुले नर-नारायण, हयग्रीव र परशुराम को अवतरण पनि यसै तिथिमा भएको मानिन्छ र आजकै दिन मकै, गहुँ, जौ, चना आदि को सातु बनाएर खाने चलन पनि छ! 🙏🕉️
Want your business to be the top-listed Media Company in Biratnagar?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
BIRATNAGAR MORANG NEPAL 5600
Biratnagar