Birendra Sainik
22/09/2025
Please support and share for this noble and much-needed initiative started by our own alumni association.
Donate to Rebuild Balaju Police Station – A Community Effort, organized by Bibek Poudel Rebuild Balaju Police Station – A Community Effort The Sal… Bibek Poudel needs your support for Rebuild Balaju Police Station – A Community Effort
16/04/2023
📌📌SAAN AGM AND PICNIC -2080
हार्दिक निमन्त्रणा‼️
तत्कालिन सुपिङ्ग बहुमुखी क्याम्पस, वीरेन्द्र सैनिक आवासीय मा वि. तथा हाल देशभरका सम्पूर्ण सैनिक विद्यालय/महाविद्यालहरुबाट अध्ययन पूरा गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय जीवनका विविध क्षेत्रमा संलग्न रहेका यस विद्यालयहरू (क्याम्पस) का सम्पूर्ण भू.पू. विद्यार्थीहरुलाई एउटै सम्पर्क सुत्रमा बाध्ने अभिप्रायले गठित यस सल्लाघारी एल्मुनाई एशोसियशनको वार्षिक साधारण सभा(AGM) तथा वनभोज कार्यक्रम(Picnic) तपसिलमा उल्लिखित मिति, समय तथा स्थानमा आयोजना गरिने भएकाले सम्बन्धित सबैलाई उपस्थित भइदिनुहुन यसै सुचनाद्वारा अनुरोध गरिन्छ ।
साथै सो दिन आजीवन सदस्यता समेत प्रदान गरिनेछ।
मिति : २०८० साल वैशाख ०९ गते शनिबार
समय : बिहान ८ बजे
स्थान : पाइलट बाबा, भक्तपुर
सम्पर्क :- सुरेन्द्र व्यञ्जनकार ९८५११६४८४४, बाल गोपाल कार्की - ९८५११५९८३९
पुनश्च:सोही दिन कार्यक्रममा उपस्थित हुनुहुने सदस्यहरूको नामावली एकिन गर्नुपर्ने हुँदा तलको 👇👇Link मार्फत नाम टिपाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
https://docs.google.com/forms/d/1Tgt5NB_CJxs4wDmlsORTQ9UxV6sFEOHqMvAErq4wIPg/edit?usp=drivesdk
Sainik Awasiya Mahavidyalaya Bhaktapur
Ripumardini Sainik Mahavidyalaya
Bijeshwori Gyan Mandir Sainik Mahavidyalaya
Sainik Awasiya Mahavidyalaya, Pokhara
Sainik Awasiya Mahavidyalaya, Dharan
Sainik Awasiya Mahavidyalaya Chitwan
Sainik Awasiya Mahavidyalaya Surkhet
सैनिक आवासीय महाविद्यालय, तेघरी कैलाली
Sainik Awasiya Mahavidyalaya Bardibas
SAAN - Pokhara | Sainik Awasiya Mahavidyalaya Ex Students
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Sallaghari
Bhaktapur
44800