Helping Eyes
बैनी अलिश्मा बस्नेतको उपचारमा, आफ्नो पसिनाको हिस्सा सहित जुट्नु हुने आदरणीय ब्याक्तित्वहरु मा हार्दिक आभार प्रकट, तापाईको यो सहयोगले अलिश्माको जीवन मा ठूलो राहात पुग्ने छ।
नामावली, सहयोग रकम,
१.जितमान बस्नेत (हाल अमेरिका) रु१५,०००
२.दिपक रोकाय ( हाल बेलायत ) रु१५,०००
साथै हेल्पिङ आइज नेपालको तर्फबाट पनि धेरै-धेरै धन्यवाद,।
सहयोगको अपिल !
सोलुखुम्बु जिल्ला लिखुपिके-२(गोली), चौन्लाबारी निवासी श्री कृष्ण बहादुर बस्नेतको छोरी अलिष्मा बस्नेत (बर्ष १५ ) बिगत पाँच बर्ष देखि लगातार स्वास्थमा क्रमश धेरै समस्या आएकोले, आज स्वास्थ अवस्था अति नै नाजुक भएर,उपचारका लागि प्रयाप्त आर्थिक नहुदा यस्तो अबस्थामा जीवन र मरणाको दोसात बाची रहनु भएको छ । यस घडिमा बैनी अलिश्मा बस्नेतलाई सहयोग गर्नु हुन हेल्पिङ आइज नेपाल हार्दिक अनुरोध गर्दछौ । तपाईंको सहयोग जस्ताको जस्तै बस्नेत परिवार सम्म पुर्याउने जिम्मा हेल्पिङ आइज नेपाल को तर्फबाट म रन्जित खत्री लिने बाचाको साथ , यो जानकारी तपाईहरुको आफन्त ,साथिभाई र छरछिमेक सम्म पुर्याई बैनी अलिस्माको उपचारमा जुट्न सम्पुर्णमा अनुरोध । थप जानकारीको लागि तल दिएको फोन नम्बरमा सम्पर्कमा गर्न सक्नु हुने छ।
रन्जित खत्री : ९८६१५२६४३३/9861526433
हितकुमारी बस्नेत ( आमा) : ९७६६८९०४७५
यदि सयोग गर्न चाहानु हुन्छ भने तल दिएको बैंकमा अथवा इसेवा वा खल्ती मा पठाई Screen shut comment मा वा मलाई Massenger पठाउन सक्नु हुने छ,
laxmi Sunrise Bank ( lagankhel branch ) : Ac.Hd Name Ranjit khatri : 01840018686
For khalti or Esewa ( Ranjit khatri ) : 9861526433
सेवा नै सबैभन्दा ठूलो धर्म हो ।
22/05/2023
आज मिति २०८०-०२-०८ गतेका दिन स्थाई ठेगाना मादेउटार ११ , सिन्धुपाल्चोक घर भएका , बर्ष चार(४)का भाई रिमन माझी को शरीरको तल्लो भाग कम चल्ने,उभिएर हिंड्न नसक्ने,दृष्टि र सुनाई सम्म समस्या आएकोले हाल पाटन अस्पतालमा उपचार भैइरहेको र उपचारको लागि आर्थिक अबस्था अतिनै कमजोर भएकालेे उहाको उपचार खर्च र आमा बुबालाई खाने सम्म खर्च नभएकोले Bright Star Society Nepal का संचालक श्री बासुदेब अधिकारी र सुशील अधिकारीले गर्दै आउनु भएको र उहाँहरुको अनुरोध स्विकार्दै आज Helping Eyes Nepal बाट पनि संकलीत जम्मा रकम रु १८१०५ प्रधान गरिएको छ।सम्पुर्ण सहयोगी मनहरु प्रती हार्दिक नमन साथै रिमन माझी को सिग्रस्वाथ्य लाभको कामना गर्दछौ ।
Eyes Nepal.
दाताहरुको नाम क्रमश
१,जितमान बस्नेत ( हाल अमेरिका) : १००००
२,रन्जित खत्री :८००
३,रमेश बहादुर रोकाय :६२५
४,बिबेक राज कार्की : ६१०
५,डा.कनचन बोगटी : ५००
६,कृतिका कक्षापती :५००
७,रन्जु सापकोटा :५००
८,सुसिला कार्की :५०५
९,अन्जना टचामो :५००
१०,डा.आस्था घिमिरे :५००
११,डा.सुनिल बानियाँ :५००
१२,डा. देवेन्द्र ठगुना :५००
१३, साहेब चौधरी :५००
१४,शान्त रोकय :२५०
१५,स्वेता कोइराला :२१०
१६,जनक बोहरा :२०५
१७,बुदि माया घलान :२००
१८,रिता लो :२००
१९,डिवन बोहरा :२००
२०,चेतना आचर्य :२००
२१,राजेन्द्र श्रेष्ठ :१००
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bhaktapur
977