Led Light Nepal

Led Light Nepal

Share

Photos from Led Light Nepal's post 22/09/2024

यो दसैं तथा तिहारको अवसरमा, के तपाई आफ्नो इलेक्ट्रोनिक वा इलेक्ट्रिकल पसललाई नयाँ उचाइमा पुर्‍याउन चाहनुहुन्छ? हामीले सिधै चीन र भारतबाट आयात गरिएको उच्च गुणस्तरका 𝐋𝐄𝐃 𝐁𝐮𝐥𝐛, 𝐏𝐚𝐧𝐞𝐥 𝐋𝐢𝐠𝐡𝐭, 𝐅𝐥𝐨𝐨𝐝 𝐋𝐢𝐠𝐡𝐭, 𝐒𝐞𝐧𝐬𝐨𝐫 𝐋𝐢𝐠𝐡𝐭, 𝐅𝐞𝐬𝐭𝐢𝐯𝐚𝐥 𝐋𝐢𝐠𝐡𝐭 लगायतका सामानहरू, बिजुली उपकरणहरू र अन्य उत्पादनहरू विशेष छुटका साथमा उपलब्ध गराइरहेका छौं।

👉 दसैं-तिहार विशेष छुट 🎉
👉 सिधा आयात, गुणस्तरीय उत्पादनहरू
👉 तपाईंको व्यवसायको उचाइ बढाउने अवसर

सम्पूर्णलाई दसैं तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दै, तपाईको व्यवसायलाई थप सफल बनाउन आवश्यक सम्पूर्ण सामग्रीहरू हाम्रैबाट पाउन सक्नुहुन्छ।
आजै हामीलाई सम्पर्क गर्नुहोस् र यो अवसरलाई नगुमाई विशेष छुटसहितका सामानहरू प्राप्त गर्नुहोस्!
📞 सम्पर्क: 𝟗𝟖𝟓𝟏𝟎𝟎𝟗𝟕𝟑𝟖
📍 ठेगाना: काठमाडौँ
यो अवसरलाई साथीहरूमा पनि बाँड्नुहोस् र आफ्नो साथिहरुको व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउनुहोस्!

01/09/2024

Sensor,Nonsensor 50W LED सडक बत्तीहरू - होलसेल मूल्यका लागि तुरुन्त सम्पर्क गर्नुहोस्!

Photos from Led Light Nepal's post 10/08/2024

गुणस्तरीय 𝐋𝐄𝐃 लाइटहरू
सिधै चाइना र हाम्रो आफ्नै उद्योगबाट!
🌟तपाईंको पसलको व्यापार बढाउन हामीसँग छ उच्च गुणस्तरीय 𝐋𝐄𝐃 बल्बहरू, जो सिधै चाइना बाट आयात गरिएका र नेपालमा हाम्रो आफ्नै उद्योगमा उत्पादन गरिएका छन्।
🔌 उपलब्ध उत्पादनहरू:
𝐋𝐄𝐃 𝐁𝐮𝐥𝐛: घर र अफिसका लागि उर्जा बचत बल्बहरू।𝐒𝐞𝐧𝐬𝐨𝐫 𝐁𝐮𝐥𝐛: स्मार्ट लाइटिङ्गको लागि।
𝐃𝐞𝐜𝐨𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐁𝐮𝐥𝐛: पार्टी र सजावटको लागि।
𝐅𝐥𝐨𝐨𝐝 𝐋𝐢𝐠𝐡𝐭, 𝐏𝐚𝐧𝐞𝐥 𝐋𝐢𝐠𝐡𝐭, 𝐖𝐚𝐥𝐥 𝐋𝐢𝐠𝐡𝐭, 𝐆𝐡𝐮𝐦𝐚𝐫, 𝐓𝐮𝐛𝐞 𝐋𝐢𝐠𝐡𝐭:
प्रत्येक आवश्यकताको लागि विशेष विकल्पहरू।
🛡️ ग्यारेन्टी:१ वर्ष र २ वर्षको ग्यारेन्टी सहित उपलब्ध।

🌟 हाम्रो विशेषता:उच्च गुणस्तर - हाम्रो उत्पादनहरू चाइना बाट आयात गरिएको र नेपालमा निर्मित उच्चतम गुणस्तरका छन्।सस्तो मूल्यमा उपलब्धता - थोक मूल्यमा उपलब्ध।नेपालभरि छिटो डेलिभरी - तपाईं जहाँ भए पनि हामी डेलिभर गर्छौं।
उत्तम ग्राहक सेवा - तपाईंको सन्तुष्टिका लागि प्रतिबद्ध छौं।📈 तपाईंको पसलको व्यापार बढाउनुहोस्! आजै हामीसँग जोडिनुहोस् र गुणस्तरीय लाइटहरूको फाइदा लिनुहोस्। अब तपाईंको पसलमा 𝐋𝐄𝐃 समाधानहरू ल्याएर मुनाफा बढाउनुहोस्!
📞 सम्पर्क गर्नुहोस्: 9851009738💡 हाम्रो फेसबुक पेजमा लाईक फलो गर्नुहोस
गुणस्तरीय उत्पादनहरू र उत्कृष्ट सेवासँग हाम्रो साथ व्यापार गरेर तपाईंको पसललाई नयाँ उचाईमा पुर्याउनुहोस्!

Want your business to be the top-listed Computer & Electronics Service in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Bode Bhaktapur
Bhaktapur
44811