Mahesh basnet

Mahesh basnet

Share

16/04/2026

७१ औँ जन्मोत्सवको हार्दिक शुभकामना मेरी प्यारी आमा ।

आमा, तपाईंले आफ्ना ४ सन्तान मात्र होइन, नाति - नातिनालाई समेत अपार माया, अनुशासन र संस्कारले हुर्काएर आजको स्थानसम्म पुर्‍याउनुभयो । आफ्ना सपना त्यागेर हामीलाई हुर्काउनुभयो, जीवनका सही बाटोहरु सिकाउनुभयो र आजको स्थानसम्म ल्याउनुभयो ।

तपाईंको माया, त्याग र आशीर्वादकै कारण तपाईंले हुर्काएको छोरा म आज जनताको सेवक र राष्ट्रको पहरेदार बन्न सफल भएको छु। यो सबै तपाईंको अथक संघर्ष र मायाको प्रतिफल हो ।

तपाईं हाम्रो शक्ति, हाम्रो प्रेरणा र हाम्रो सबैभन्दा ठूलो गर्व हुनुहुन्छ ।

पुजनीय आमा, तपाईंको जीवन दीर्घायु, सुस्वास्थ्य र सधैं खुसी रहोस् । तपाईंको सेवा सधैं गर्न पाइरहूँ , यही नै मेरो सबैभन्दा ठूलो सौभाग्य हो।
प्रणाम आमा 🙏🙏

Want your public figure to be the top-listed Public Figure in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address


Bhaktapur