News Update

News Update

Share

09/03/2026

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ प्रत्यक्ष तर्फको अन्तिम नतिजा :
१. रास्वपा- १२५
२. नेपाली काँग्रेस - १८
३. एमाले-९
४. नेपाली कम्युनिष्ट पार्टी-८
५. श्रम संस्कृति पार्टी- ३
६. राप्रपा- १
७. स्वतन्त्र-१
जम्मा - १६५
समानुपातिक सिट बिभाजनको अनुमान
प्राप्त सदर मत, थ्रेसहोल्ड कटाउने दलहरूले पाएको कूल मत मध्येबाट ११० सिट बिभाजन गर्दा
थ्रेसहोल्ड पुऱ्याउने दलहरूको मात्र प्राप्त मतलाई कूल नयॉ सदर मत अनुसार पाउने कूल समानुपातिक सिट-
रास्वपा ५२.४३% ले ५८ सिट
नेकॉ १७.६२ % ले १९ सिट
एमाले १५% ले १७ सिट
नेकपा ७.६६% ले ८ सिट
श्रम ३.४% ले ४ सिट
राप्रपा ३.३% ले ४ सिट
जम्मा ११० सिट
प्रत्यक्ष+ समानुपातिक= कूल सिट
१. रास्वपा- १२५+५८=१८३
२. नेपाली काँग्रेस - १८+१९=३७
३. एमाले-९+१७=२६
४. नेपाली कम्युनिष्ट पार्टी-८+८=१६
५. श्रम संस्कृति पार्टी- ३+४=७
६. राप्रपा- १+४=५
७. स्वतन्त्र-१
जम्मा - १६५+११०=२७५

08/03/2026

भोली फागुन २५ गते सोमबार नेप्सेको कारोबार ५ दिनपछि खुल्दैछ । निर्वाचनअघि निर्वाचन परिणामको अन्यौलबीच बजार केही मात्रामा बढेको तर लगानीकर्ताको आत्मविश्वास बढ्न नसकेको स्थिति थियो । भोलीको बजारलाई निर्वाचन परिणामले कतातिरको बाटो देखाउला ?

Want your business to be the top-listed Media Company in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Website

Address


Bhaktapur