Css Engineering Consultancy

Css Engineering Consultancy

Share

07/10/2025

CSS Engineering Consultancy मा Architect पदका लागि आवेदन खुला गरिएको छ।
सृजनशील सोच, उत्कृष्ट डिजाइन क्षमता, र प्रोजेक्टमा जिम्मेवारीपूर्वक काम गर्न सक्ने योग्य व्यक्तिहरूलाई आवेदन दिन अनुरोध गर्दछौं।

🧭 कार्यस्थल: भक्तपुर
📞 सम्पर्क नम्बर: 9841490761
📧 इमेल: [email protected]

30/06/2025

🏗️ CSS Engineering Consultancy 🏠
📍 स्थान: भक्तपुर
📞 फोन: ९८४१४९०७६१

🔧 हाम्रो सेवा नेपाल भरी !
घर निर्माण, नक्सा डिजाइन, इञ्जिनियरिङ सल्लाह र निर्माण सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै ठाउँमा।

✅ अनुभवी इञ्जिनियरहरूद्वारा गुणस्तरीय निर्माण
✅ समयमै काम सम्पन्न
✅ भरपर्दो र विश्वासिलो सेवा

👉 आजै सम्पर्क गर्नुहोस् र आफ्नो सपना साकार पार्नुहोस्!

Want your business to be the top-listed Equipment Service in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Website

Address


Bhaktapur
44600