RCCD Auto Care
For over heating solution
RCCD AUTO CARE - कर्मचारी आवस्यकता! 🛠️
के तपाईं सवारी साधन मर्मत कार्यमा दक्ष हुनुहुन्छ र एउटा राम्रो वर्कसपमा काम गर्न चाहनुहुन्छ? बनेपा १०, जनागालमा रहेको RCCD AUTO CARE मा केही अनुभवी र मेहेनती कर्मचारीहरूको आवस्यकता परेको छ।
रिक्त पदहरू:
अटो मेकानिक (Engine Specialist): साना गाडीहरूको इन्जिन मर्मतमा अनुभवी।
डेन्ट पेन्ट टेक्निसियन: गाडीको फिनिसिङ र कलर कार्यमा पोख्त।
अटो इलेक्ट्रिकल्स तथा वायरिङ: वायरिङ सम्बन्धि सम्पूर्ण कार्य जान्ने।
हामी के खोज्छौं?
सम्बन्धित कार्यमा कम्तिमा १-२ वर्षको अनुभव।
समयमा काम सक्ने र जिम्मेवार व्यक्तित्व।
ग्राहकहरुसँग राम्रो व्यवहार गर्न सक्ने।
सुविधाहरू:
आकर्षक तलब (तपाईंको अनुभव र सीपको आधारमा)।
काम गर्ने राम्रो वातावरण।
📍 स्थान: बनेपा - १०, जनागाल, काभ्रे
📞 सम्पर्कका लागि: हरिओम प्रसाद साह - 9801051396 / 9843531983
⚙️ स्पेयर पार्ट्स सोधपुछका लागि: 9818150301
आजै सम्पर्क गर्नुहोस् वा आफ्नो बायोडाटा लिएर वर्कसपमा आउनुहोस्!
04/05/2026
Dent paint of Bolero DC
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Araniko Rajmarg
Banepa