Karma Lama

Karma Lama

Share

02/01/2025
01/01/2025

Happy new year 🙋

Photos from Karma Lama's post 31/12/2024

जय नेपाल 🙏
नेपाली कांग्रेस महाभारत गाउँपालिका कार्यसमितिद्वारा आयोजित सय दिने विशेष अभियान तथा गाउँपालिकाको दोस्रो सम्मेलन पूर्ब मन्त्री बाग्मती प्रदेस सभा सदस्य एवम् नेपाली काङ्ग्रेस काभ्रे जिल्ला सभापति तीर्थ लामा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको साथीहरुलाई हादिक स्वागत तथा बधाइ । साथै कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन विशेष भूमिका निभाउनु हुने विभिन्न तहका प्रतिनिधि ज्युहरु, विभिन्न तहका नेतागण, पालिका कार्यसमितिका साथीहरु, वडा सभापति ज्युहरु, पार्टीका भातृ एवम् शुभेच्छुक सस्थाका साथीहरु ,क्षेत्रीय प्रतिनिधि ज्युहरु, कृयाशिल साथीहरु, पत्रकार साथीहरु लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विविध तरिकाले सहयोग गर्नु हुने तपाई सम्पुर्णलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

Want your public figure to be the top-listed Public Figure in Banepa?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kavre
Banepa