Kavre Update 24/7
रोशीखोलामा पौडी खेल्ने क्रममा नमोबुद्ध-४ फुस्रेडाँडा टोलका १५ वर्षीय विजय श्रेष्ठको डुबेर निधन ।
07/06/2026
छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू: सुधन गुरुङ "मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु । समितिले मलाई 'यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो?' भनेर प्रश्न गर्यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै 'तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त' भनेर प्रतिप्रश्न गरिदिएँ । यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।"
07/06/2026
नेपाली गेमिङ समुदायका लागि गर्वको क्षण: लोकप्रिय नेपाली फ्रीफायर स्ट्रिमर तथा युट्युबर सर्जु गिरी (टोन्डे गेमर) ले भारतमा ‘Streamer of the Year- Content’ अवार्ड जितेका छन् भने चर्चित फ्रीफायर कन्टेन्ट क्रिएटर Sunita Thapa Magar ले ‘Most Entertaining Creator Female’ अवार्ड जित्न सफल भएकी छन्।
दुवैले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उज्ज्वल बनाएका छन्। हार्दिक बधाई तथा आगामी सफलताको शुभकामना! 💐👏🇳🇵
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kavrepalanchok
Banepa