The Kavre

The Kavre

Share

Photos from The Kavre's post 26/04/2026

मनोहरा क्षेत्रको सुकुमवासी बस्ती हटाउन आज बिहानैदेखि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

शनिबार त्यहाँ बस्ती हटाउने क्रममा प्रहरीमाथि ढुंगा प्रहार भएको थियो।

25/04/2026

समुदायमा रहेका सांस्कृतिक धरोहरहरूको संरक्षण र सम्बर्धनमा बनेपा ०५ युवाहरू चण्डेश्वरी मन्दिर पछाडि रहेकोे
भैल नारायण मूर्ति सफा गर्ने क्रममा
भिडियो :-सुजन श्रेष्ठ

25/04/2026

बनेपा चारदोबाटोमा यी व्यक्ति अचेत अवस्थामा फेला परेका छन्, यदि कोही कसैले चिन्नुहुन्छ भने तत्कालै प्रहरीसँग सम्पर्क गर्नुहोला ।
(उद्धारका लागि इप्रका बनेपामा जानकारी गराइएको छ)

Want your business to be the top-listed Media Company in Banepa?
Click here to claim your Sponsored Listing.

Website

Address


Banepa
Banepa
45210