Hyulla Engineering And Construction Pvt.Ltd.

Hyulla Engineering And Construction Pvt.Ltd.

Share

20/12/2023

अब काभ्रेमा पनि Home Specialist ह्युलला ग्रुप आइसकेको छ, तपाइको सपनाको घर डिजाइन र निर्माण गर्ने जिम्मा हाम्रो हातमा दिएर ढुक्क हुनुहोस!

👉Expert आर्किटेकहरुबाट घरको 2D र 3D डिजाइन गरिने
👉वास्तुशास्त्र अनुसार कोठाहरु डिजाइन गरिने
👉गुणस्तरीय सामानको प्रयोग गरेर समयमा घर निर्माण गरि हस्तान्तरण गरिने
👉साइटमा 360 क्यामरा जडान गर्ने हुनाले विश्वको जुनसुकै कुनाबाट पनि घरको Update लिन सकिने
👉आफुले बनाएको भन्दा पनि सस्तो अनि बिना झन्झट आरामदायी घर बनाएर चाबी हस्तान्तरण गरिने
HeadOffice:काभ्रे,बनेपा
☎️ 9840218763, +977 9843071465 ,9761602524⁩ (Viber/ WhatsApp)
Hyulla Engineering And Construction Pvt.Ltd.
KMB Construction and suppliers Pvt ltd
kavre ghar jagga karobar ( HYULLA GROUP)

08/07/2023

why Electrical ,Sanitary design is important ???

1 जना ब्यक्तिले 5 ,6 तलाको घर बनाउनु भयको रहेछ ।गज्जबका पिल्लर राखेर भुकम्प प्रतिरोधात्मक नक्सा सहितको घर । अनि Electrification को लागि कसलाई जिम्मा दिनु भयको रछ तर बिचैमा छोडेपछी खबर आयो हेरिदिनु भन्नू भो
हामी site हेर्न गयोउ केही काम भयको रछ बाकी काम गर्नुपर्ने भो ।
अनि हामिले Electrical design छ त यत्रो घर बनाउदा भनेर सोधेम design भनेको civil वाला मात्रै थियो
अनि हामिले हामी design ,load calculation सहित लगभग estimate गरेर दियम
हाम्रो प्रस्ताब त पारित भयन l
कारण:
-design नि आबस्यक पर्छ र भन्ने मानसिकता हुन सक्छ
-हाम्रो मुल्य नि बढी हुन सक्छ
-अगिल्लो काम मानै उहाको पैसा खर्च भयको हुन सक्छ

हाम्रो प्रस्ताब पारित हुनु नहुनु 1 टा फरक पाटो छन
तर civil जत्तिकै Electrical ,Plumbing को नि उत्तिकै महत्त्व छ भनेर बुज्नु जरुरत छ
यदि design थियो त त्यही design मा बसेर काम गर्दा सजिलो हुन्थ्यो र लागत कम लाग्थ्यो
अनि elctrical Er को रोहोबर मा बिजुलिका काम
सहि अनि सुरछित हुने थिय अनि भबिस्य मा मर्मत गर्दा सजिलो हुने थियो
अझै हामी कहिले बुझ्ने 😊☺️

Photos from Hyulla Engineering And Construction Pvt.Ltd.'s post 06/03/2023

नयाँ घर बनाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आधुनिक डिजाईनका ईन्जिनियरिङ मोडेल नक्साङ्कन सहित वास्तुशास्त्र अनुसार मिलेको घर बनाँउने सम्पूर्ण कार्य तथा सुलभ मूल्यमा सम्पुर्ण निर्माण सामाग्रीका लागि हामिलाई सम्पर्क गर्नुहोस् ।
हाम्रो सेवाहरुः
१. आधुनिक डिजाईन तथा चाहेजस्तो नक्साङ्कन
२. नक्सा पास गर्न आवश्यक पर्ने सम्पुर्ण कार्य
३. सरकारी नियम अनुसार इन्जिनियरिङ संरचना साथै तपाईंले चाहेको सामाग्री प्रयोग गरि हाम्रा तालिम प्राप्त अनुभवी मिस्री तथा कामदारहरु द्वारा निर्माण कार्य
४. प्रसस्त कामदार भएका कारण छिटै सम्पन्न गरिने
५. ठेकेदार लगाएर आफैंले काम गरे भन्दा सस्तो, बिश्वासनिय
CONTACT:
Hyulla Engineering & Construction Pvt. Ltd.
Contact: 9843071465,9840218763
Banepa, On the way to people's college
Building attached with family garden, Kavre, Nepal

16/04/2022
Want your business to be the top-listed Contractor in Banepa?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Bhimsen Marg
Banepa