Krishivan Shrot Kendra

Krishivan Shrot Kendra

Share

17/05/2026

🙏🇳🇵💚

Photos from Krishivan Shrot Kendra's post 09/05/2026

सुप्रभात 🙏🇳🇵💚
मेकाडेमिया नट खेती कफी खेती को लागि छहारी को लागी अति उत्तम हुनेरहेछ जस्ले एउटै जमीन बाट डबल आम्दानी गर्न पनि सकिने रहेछ।

Photos from Krishivan Shrot Kendra's post 18/04/2026

#मेकाडेमिया_नट
१५०० मीटर भन्दा तलतिरको भूगोल मा अन्य बाली भन्दा तुलनात्मक रुपमा कम् मलजल स्याहार गरे हुने, उच्च मूल्य भएको, भण्डारण अवधि लामो भएको र भण्डारण को लागि सितघर नचाहिने, बाँदर असिना ले नोक्सान गर्न नसक्ने कारण ले गर्दा बिस्तारै बिस्तारै बढ्दै छन् मेकाडेमीया खेती गर्ने किसान नेपामा ....
बिरुवा का लागि 9851310070 मा सम्पर्क गर्न सकिन्छ।
जय कृषिवन 🙏🇳🇵💚

Photos from Krishivan Shrot Kendra's post 09/04/2026

एक मेकाडेमीया नट परिकार अनेक 🙏🇳🇵💜

Want your school to be the top-listed School/college in Banepa?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Krishivan Shrot Kendra/Agroforestry Resource Centre
Banepa
45210