Lenin

Lenin

Share

11/05/2026

राज्यकोष दुरुपयोगविरुद्ध बालेन सरकार : दोहोरो सुविधामा राखिएका ७०१ गाडी फिर्ता

04/05/2026

सुकुम्बासी बस्तीका बालबालिका सोधिरहेछन्— हामी कहाँ पढ्ने, सरकार? - from

03/05/2026

अहिले रास्वपाको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।
यस महत्वपूर्ण घडीमा, संवेदनशील र राष्ट्रिय महत्वका विषयहरूमा गम्भीर, जिम्मेवार र परिणाममुखी छलफल होस् भन्ने अपेक्षा छ।

सुकुम्बासी बस्तीमा चलाइएको डोजर आतंक र त्यसकै दबाबमा दुई नागरिकले आत्महत्या गर्नुपरेको पीडादायी घटनाले राज्यको संवेदनशीलता र नीति दुवैमाथि प्रश्न उठाएको छ—यसमा गहिरो समीक्षा र न्यायमुखी निर्णय होस ।

सगरमाथा आधार शिविरजस्तो अन्तर्राष्ट्रिय महत्वको क्षेत्रमा विदेशी पक्षबाट ड्रोन सञ्चालन गरिएको विषयले सुरक्षा, अनुमति र राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित गम्भीर प्रश्न उठाएको छ—यसमा स्पष्ट धारणा र कूटनीतिक स्पष्टता आओस ।

लिपुलेक नाकाबाट भारतले मानसरोवर जाने बाटो एकलौटि रुपमा सञ्चालनमा ल्याएको विषय पनि नेपालको सार्वभौमिकतासँग प्रत्यक्ष जोडिएको छ—यसमा मौनता होइन, स्पष्ट र दृढ रणनीति आवश्यक छ ।

त्यसैले, यी सबै विषयहरूमा औपचारिक चर्चा मात्र होइन, गहिरो विश्लेषण, स्पष्ट धारणा र ठोस निर्णयसहितको गम्भीर छलफल होस्—यही जनताको अपेक्षा छ ।

Want your public figure to be the top-listed Public Figure in Banepa Bazar?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Araniko Highway
Banepa Bazar