7.8
17/12/2023
*** Choice of Poison ***
प्रिय् मित्रहरु
यो खुला चिठ्ठा बिशेष गरि राजनीति गर्ने साथी तथा अग्रजहरु लाई लेखदै छु । यस्ता माहान मानवहरु लाइ जस्ले अर्का को लागि आफू लाई बिर्सीएका छ्न । जस्ले अध्यात्म र राजनीतिका लागि "म" लाई भुलेका छ्न।
यो देश , बिदेश अथवा धेरै नव राजनीतिज्ञ हरु त यो प्रकृति जोगाउने जस्तो माहान जमर्को लिएका छ्न। Atlas जस्ता मेरा महान मित्रहरू, तर यो बिन्ती पत्र बाट तपाई हरु लाई कहिले काहीं बेवास्ता गर्नुस् , यो ब्राह्मण र आकाश थेग्ने सजाय पाएका Altas का अंसियार जस्तो सबै समस्या मैले हल गर्नु पर्छ भने आफ्नो जीवन लाई भार र भ्रमित मा नपार्नुस ।
प्रकृति ले बनाएको पृथ्वी र ई दुई को संभोगले बन्नाएको मानव र अनिय जीवन ले उल्टो प्रकृति जोगाउने भ्रामक / महान (जेमानुस) जमर्को लिएको छ । मानै सन्तान ले पिता जन्माउन खोजे झैं ।
अरु सङ्ग झुठो बोल्दा केही विजय वा प्राप्ति हुन सक्ला तर अफु ले अफै सङ्ग को झुठो,भ्रामक, Deception पुर्ण उदेश्य नराख्नुस। मेरो सल्लाहमा कम्तीमा शुन्य र धेरैमा पाँच महान कार्य वा Dream projects लिनुस । पाँच पूरा गर्नु भन्यो भने तपाई ले यो देशमा तुलनात्मक रूपमा बि .पी. कोइराला, महेन्द्र वा मदन भण्डारी र कुनै पनि सहिद बराबर को उप्लबदि हुने छ ।
अब शुन्य हासिल गर्नु भयो भने त तपाई महाकवि देवकोटा को पद पथ मा हुनु हुन्छ, त्यो सोतह अफैमा महान हो। जिस्किएको हैन नि ! सचै हो ।
एक दिन मैले मेरो आमा लाई भने मामु मलाइ काम गर्ने मन्नै छैन आमा झर्किदै गरे को जवाफ ; अनि के खाने, के गर्ने, भोकभोकै मार्ने भन्दा, मैले पनि दार्शनिक / साहित्यिक ज्वाफ दिए : आमा प्रत्येक दिन को २५००० मनिस पृथ्वी मा भोकै मर्छ्न र गरीबी पृथ्वी को सबैभन्दा ठुलो मृत्युको कारण हो, मरीनै हल्यो भने पनि मेरो मृत्यु Majoritarian नै हुन्छ भने ।
धेरै दार्शनिक हुने क्रममा आमा ले : तँ पागल भैसकीस !! भन्दै झन्डै झापड चै खाइयो, हा हा .. ।
खैर !! यो पहिलो चोटि त हैन दर्शन का कुरा गर्ने मानिस लाई पगल भने को ।
त्यसैले फ्योडर डोस्त्योस्की भन्छ " Isnt it funny when i stop caring about everything my problems began to vanish " त्यसैले कहिले काहो मोज गर्नुस, बेवास्ता गर्नुस, जीवनका धेरै समस्या अफै हल हुन्छन् काध आफै हल्का हुन्छ अफु सङ्ग प्रेम गर्नुस आफ्ना सबै काम लाइ गलत वा सही को तराजु मा रख्नु पर्दैन ।
हाम्रो जन्म आफ्नो हाम्रो कर्म को खेल हैन, तर यो जिवान र मृत्यु आफनो रोजाइ को रोज्नुस ।
हामी सबै को "CHOICE OF POISON" छ। केही चुरोट खान्छ्न, केही रक्सी खन्छ्न, केही धर्म गर्छ्न, केही प्रेम गर्छ्न, केही राजनीति गर्छन् तर यी सबै आ आफ्नो मृत्यु र जीवन का रोजाइ हुन ।
We all have our own "CHOICE OF POISON" and thats all right .
19/11/2023
*** AUS v IND ***
What do you think woll happen today.
Will the history repeat itself, or will there be a histroy made ?
Threal is here, the threal is real !!
Join the link below:
https://twitter.com/BritantK/status/1725526346233950309?t=ZmhhURzEjrf3UlcWhq-7Gg&s=19
12/06/2020
Stay safe
Click here to claim your Sponsored Listing.
Contact the school
Website
Address
Balaju