Home Tuition Nepal
विषय: आजको आन्दोलनमा घाइते भएकाहरूका लागि रक्तदान आह्वान 🙏🙏
Gen Z पुस्ताको आज भएको आन्दोलनमा घाइते भएकाहरूको उपचारका लागि रगतको आवश्यक भएको छ। सिभिल, वीर अस्पताल , ट्रमा सेन्टर लगायत अन्य अस्पतालहरूमा उपचाररत घाइतेहरूका लागि रगतको अभाव भएकोले तपाईंहरू सबैलाई रक्तदान गर्न हार्दिक अनुरोध गर्दछौं।
तपाईंको सानो सहयोगले कसैको जीवन बचाउन सक्दछ। कृपया यी अस्पतालहरूमा गएर रक्तदान गरी जीवनदान दिनुहोस्।
Female Tuition Teacher Required for Class 4 student !
Qualifications (Priority): Bachelor Degree with minimum 1 year of prior experience.
Focus Subject: All
Location: PepsiCola Area
Time: after 5 pm
Salary: Negotiable
Interested teachers are requested to fill up form provided on the comment.
गुरु पूर्णिमाको यस शुभ अवसरमा, हामी Home Tuition Nepal परिवार, ज्ञानका पूजारी सम्पूर्ण गुरुहरूलाई सम्मान व्यक्त गर्दै हार्दिक शुभकामना अर्पण गर्दछौं!
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Website
Address
Swayambhu
Balaju
44620