Sera Health Post
08/04/2025
कमलबजार नगरपालिका अछाम अन्तर्गत सेरा स्वास्थ्य चौकी मा हिजो राती कम्प्युटर डेस्कटप र वैद्युतिय हाजिरी चोरी भएको छ सार्बजनिक सम्पत्ति यहि को आम नागरिकको सेवाको लागि नै हो त्यसैले यसरी चोरी गर्ने जो सुकै होस छानबिन गरि कानुन बमोजिम कडा सजाय हुन आवस्यक छ ।
जिल्ला प्रशासन कार्यालय अछाम
#जिल्ला_प्रहरी_कार्यालय_अछाम #इलाका_प्रहरी_कार्यालय_कमलबजार_अछाम
Want your business to be the top-listed Health & Beauty Business in Achham?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kamal Bazar-7 Achham
Achham