Globalvisionbox
We are looking for who graduated University and study hotel management for Giginkoku visa.
If someone interested to work in Japan, inbox me please.
के तपाई TITP(CONSTRUCTION,) भिसामा जापान गएर ३ वर्ष STAY GARERA अहिले नेपाल फर्किनुभएको छ ? तपाई फेरि जापान जान चाहानुहुन्छ भने बिना कुनै हिचकिचाहट हामीलाई सम्पर्क गर्नुहोस्।URGENT DEMAND FOR EX-TITP URGENT DEMAND -4 PERSON
1. SSW
• N4-स्तर उत्तीर्ण र आवश्यक सीप परीक्षा उत्तीर्ण उम्मेदवारहरू।
• सबै विषय क्षेत्रहरूको लागि। (कृषि, होटल र खाद्य सेवा, हेरचाहकर्ता आदि)
2. BACHELOR VISA
• N3 उत्तीर्ण र स्नातक उत्तीर्ण उम्मेदवारहरू। (होटल सेवा)
• N3 उत्तीर्ण र IT मा स्नातक उत्तीर्ण।
सम्पर्क फोन नम्बर: 9823829082
इमेल: [email protected]
06/08/2023
नमस्ते
हामीसँग जापानबाट खाद्य सेवाको माग छ। हामी SSW वर्किङ भिसाका लागि जापान जान चाहने मानिसहरू खोजिरहेका छौं। N4 स्तरको JLPT, JFT पहिले नै पास गर्नुभयो?
हामी अगस्ट 15 गतेबाट खाना सेवा (Food Service)अनलाइन कक्षा सुरु गर्न लागेका छौं
कृपया भर्ना गर्नुहोस्।
SHIRAKAWA JAPANESE LANGUAGE SCHOOL
BANASTHALI, BURGER HOUSE BUILDING, 3 FLOORS, KATHMANDU, NEPAL PHONE NUMBER: 4985706, 9761202679
Klik hier om uitgelicht te worden.
Type
Website
Adres
Amsterdam