S. M BABU
06/05/2026
#सबैलाई नमस्ते,म श्रवण कुमार मेहता को तर्फ बाट
तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत Jabil Circuit Sdn. Bhd., पेनाङ, स्टेट #मलेसिया का लागि 600 जना पुरुष कामदारको माग प्राप्त भएको छ। ३०० जना Aakarshan International Pvt. Ltd. मा र ३०० जना Titanic Manpower Supplier Pvt. Ltd. दुई एउटा मेनपावर मा गए को छन्
* प्रि–अन्तर्वार्ता: २०८३ बैशाख २७ गते
* फाइनल अन्तर्वार्ता: २०८३ बैशाख ३१ गते
* स्थान: टाइटानिक कार्यालय, बसुन्धारा चौकी, काठमाडौं
#इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ। तल दिइएको लिंक तथा QR #कोड भोली , २०८३ बैशाख २४ गते दिउसो ३ बजे बन्द हुनेछ l
Public New #डिमाण्ड नेपाली कामदार को लागि।।
Sarwan Mehta S. M BABU 👈👈👈
02/04/2026
#सपना त धेरै ठुलो म बोके को छुइन तर पनि #सपना यस्तो बोके को छु त्यो #सपना लाई पूरा गर न लाई म एक ले #काफी छु।
.
01/04/2026
सबै टाढा छ, सबै पराइ जस्तो लाग्छ।
तर पनि सहनु नै पर्छ
किनकि सपना अधुरो छ अझै…
परिवारको खुशीका लागि
आफ्नो खुशी लुकाउनै पर्छ।
परदेशी हुनु भनेको
बाहिर हाँस्नु, भित्र रोउनु हो… 💔
#हाम्रो कम्पनी को #होस्टल
#हामीप्रदेशिको_ब्यथा_ को बुझ्न सकिन्छ र हामी आज ५ दिन भो राम्रो संग खाना खाए को छुईन ���
हाम्रो #कम्पनी ले ग्यास, #बिजुली बत्ती सब थोक काटिए को छ्न् यस्तो अवस्थामा हामी अहिले धेरै नै #बिजोक छु हे प्रभु हजुर ले ने केही गर्नुस् video �
Click here to claim your Sponsored Listing.
Category
Website
Address
TELUK INTAM PERAK MALAYSIA�
Kemaman