JAC Sikkim

JAC Sikkim

Share

10/03/2024

**प्रेस विज्ञप्ति**

*सिक्किम समुदायको सम्मेलनका लागि जेएसी*

**गान्तोक, ९ मार्च, २०२४:** हिजो, ९ मार्च, २०२४ को महत्वपूर्ण बैठकमा, ज्वाइन एक्शन काउन्सिल सिक्किमको एक्सिउटिभ सदस्यहरूले एक महत्वपूर्ण निर्णय गरेका छौं। यस बैठकमा, सिक्किमको सभै राजनीतिक दलहरूलाई एक मंचमा निम्ताएर समूचा सिक्किमे समुदायको महत्वपूर्ण मुद्धा र समस्याहरूमा चर्चा गर्ने निर्णय गरिएको छ।

**यस कार्यक्रमको मुख्य उद्देश्यहरू छन्:**

- सिक्किमको सम्पुर्ण राजनीतिक दलहरूलाई एक मंचमा एकत्रित गरी समूचा सिक्किमे समुदायको मुद्धा र समस्याहरूमा चर्चा गर्ने।
- समूचा सक्किमे समुदायको विकास र प्रगति लागि समर्थन र कदमहरू निर्धारित गर्ने।
- सिक्किमको राजनीतिक दलहरूले सिक्किमका मुल मुद्धाहरूमा समृद्ध चर्चा गर्ने।

**यस कार्यक्रमको आयोजना:**
२३ मार्च २०२४, सिक्किमको सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वान गरिने छ। यस अवसरमा सभै राजनीतिक दलहरूले एक मंचमा साझा मुद्धा र समस्याहरूको बारेमा चर्चा गर्न सक्नेछन्।

यस अवसरको महत्त्वपूर्णता र आयोजनामा भाग लिन सम्पुर्ण सिक्किमे राजनीतिक दलहरू र सिक्किमे सान्धार्विक संघ सस्थाहरूलाई आह्वान गरिएको छ।

*धन्यवाद,*
*ज्वाइन एक्शन काउन्सिल सिक्किम*

02/07/2023

JAC demands a CBI enquiry into the untimely and suspicious death of Late Padam Gurung bhai who was a budding youth leader as well as an active member of JAC. I hope our demand is met by the Govt.

Want your organization to be the top-listed Government Service in Pakyong?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


New Market
Pakyong
737106