Dhan B. Seling Subba
21/08/2024
एकपटक हाम्रा नानीहरूले सुनिदिउन् भन्छु...
भारतमा नेपाली भाषा मान्यता आन्दोलनको एक अजर योद्धा आदरणीय दिल कुमारी भण्डारी आफैबाट नेपाली भाषाको संवैधानिक मान्यता आन्दोलन बारे सुन्न पाउनु हाम्रो अहोभाग्य हो। अति पुर्वाग्रहहीन र इमान्दार भएर यसरी बोल्नसक्नु उहाँको बढप्पन मान्दछु। धन्यवाद मेडम। म The Time of Sikkim प्रति यो कामको निम्ति आभार व्यक्त गर्न चाङन्छु।
Sikkim Ex-MP and language activist Dil Kumari Bhandari on Nepali Language in India
04/06/2024
Environment Day wishes in advance from a citizen of 21st Century!
🌲🌳🌴🌾
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Address
Namchi
737126