The TechBile
Happy DASHAIN!
हामी यति आधुनिक भैसक्यौँ कि हामी दशैँ पनि आजकल फगत अरुलाई आफ्नो रबाफ देखाउन मात्र मनाउन थाल्दै छौँ।
बर्षौँ पछि गाउँ पुगेका छौँ ,दाजुभाइ आफन्त सङ्ग भेट भाको छ। कृपया यतिबेला त कसले के जागिर खाँदै छ,कसले कति कमाउँछ भन्ने विषयमा कुरा नगरौं न। आफन्त,छिमेकी ,तल्लो घर ,मथ्लो घर जाउँ। हाल खबर सोधौँ,सन्चो बिसन्चो सोधौँ। बाल्यकालका कुरा गरौँ।
सकिन्छ भने सुनको सिक्री टिसर्ट भित्र हालेर जाऔँ। iphone खल्तीमा राखौं । आफन्त भेट्न जादा आफन्त भेट्ने गरि नै जाउँ । यो पर्व नै हर्ष उल्लासको हो नि।आफन्त सङ्ग भेट्घाट गर्ने मौका हो। औँठी , सिक्री ,आइफोन ,एडिडास आदिका ब्राण्डहरु त नदेखाउदा पनि चलेकै छ तर अपनत्व र भाइचारा नदेखाए त परिवार र सम्बन्ध कसरी चल्छ र?
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kamakhya