Bidur Rai Foundation
08/07/2026
गत ४ जुलाईको दिन पश्चिम बंगालको २४ परगना जिल्ला अन्तर्गत बरुइपुरमा एउटी नाबालिक माथि बलात्कार अनि निर्मम हत्या भएको थियो। उक्त घटनाको प्रतिवाद गर्दै आज कालेबुङ एनजीओ नेटवर्कको आव्हानमा कालेबुङ शहरमा मोमबत्तीको साथमा आयोजन गरिएको शान्ति जुलुसमा बिदुर राई फाउन्डेसन द्वारा पनि सहभागिता जनाइयो।
हाम्रो समाज, राज्य अनि देशमा घटिरहने यस्ता घृणित घटनाको कडा शब्दमा भत्सर्ना जनाउँदै मृतक नाबालिकको आत्मा शान्तिको निम्ति मौन धारण पनि गरियो।
Bidur Rai Adventure Park
बिदुर राई फाउन्डेसनको सहयोगमा बन्दै गरेको पुलिनचन्द्र रोयको घर निर्माणको निम्ति फाउन्डेसनले गरिरहेको असल कार्यलाई सम्मान गर्दै फाउन्डेसनका शुभचिन्तक जो आज आफ्नु पेशाले गर्दा बिदेशमा हुनुहुन्छ वहाँले आज पनि पुलिनचन्द्र को घरको छतको निम्ति सम्पुर्न च्यादर दिनुभएको छ । यति मात होइन वहाँले आजु सम्म बिदुर राई फाउन्डेसनले गरिरहेको हरेक कार्यहरुमा पनि सहयोग गर्दै आउनुभएको छ ।वहाँले गर्नु भएको सहयोगको निम्ति हामी सम्पुर्ण बिदुर राई फाउन्डेसन टोलि वहाँ प्रती सधै आभारी रहने छौ।🙏
Bidur Rai Adventure Park
Biraj Rai
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Malli Road, Chota Bhalukhop
Kalimpong
734301