Deekshya Baral

Deekshya Baral

Share

07/02/2026

लु भयो त अब एमालेको चुनाव प्रचारमा पनि भोट के मा घण्टी मा रे 🤩🤣 🤣 प्रितम के.सि. #फागुन21

09/10/2025

Rani Pariyar Khem Century ゚viralシ

27/09/2025

नेपालको ऐतिहासिक जित !! 🏏🇳🇵🏏🇳🇵
वेस्टइन्डिजलाई पराजित गर्दै नेपालले टेस्ट राष्ट्र विरुद्ध ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय जित दर्ता गरेको छ। बधाई !!!

26/09/2025

🤔अब जनता जागरुक हुनै पर्छ है नत्र हुने भनेको यस्तै हो।🤔🤔🤔🇳🇵🇳🇵🇳🇵

खलासीलाई भाडा दिनकाे लागि हात खल्तीमा लान मात्र आँटेकाे थिएँ, सँगै बसेकाे अपरिचितले भन्याे — "हैन हजुर ! हजुरकाे भाडा म दिइहाल्छु नि !"

मैेले भनेँ — हैन, मेराे भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्याे हजुर ?"

तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेराे भाडा पनि तिर्याे । अर्काे स्टेशनमा त्याे अपरिचित झर्याे । त्यसपछि मैले खै के झिक्न पाइन्टकाे गाेजीमा हात लगेकाे त दिमाग एचक्कराए झैँ भयाे । पकेटमारा रहेछ, पाइन्टकाे पछाडिकाे खल्तीमा भएकाे पैसा सबै लिएर झरेकाे रहेछ ।

केही दिन पछि मैले त्याे चाेरलाई बजारमा भेटेँ । चाेर मलाई अँगालाे हालेर रुँदै भन्याे — "हजुर ! मलाई माफ गर्नुस् ! हजुरकाे पैसा चाेरेकाे बेलुका नै मेरी श्रीमती र छाेरी एकाएक मरे । सायद मेैले चाेरी गरेकाे पापले हाे कि ? माफ गर्नुस् हजुर ! याे अभागीलाई माफ गर्नुहाेस् ।"

उसकाे कुरा सुनेर म पग्लिएँ । हृदय ठूलाे बनाएर माफी दिएँ । चाेर गयाे तर अँगालाे हालेर रुँदै माफी माग्ने बेला मेराे कमिजकाे खल्तीबाट फेरी पनि सबै पैसा चाेरेर लगेछ ।

केही दिनपछि म कामविशेषले माेटरसाइकलमा कतै जाँदै थिएँ, बाटाेमा त्यही चाेरले मलाई राेक्याे । चाेरले फेरी पनि रूँदै माफी माग्याे अनि चाेरेकाे सबै पैसा फिर्ता पनि गरिदियाे । त्यसपछि त्याे चाेरले मलाई नजिकैको हाेटलमा लग्याे, मलाई चिया नास्ताकाे व्यवस्था गरिदियाे अनि विदा माग्याे र निस्कियाे । खाइसकेपछि जब म बाहिर निस्केँ, न त गाेजीमा चाबी थियाे न त राेकेकाे ठाउँमा माेटरसाइकल । चाेरले यसपटक त मेराे माेटरसाइकल नै उछिट्याएछ।

शिक्षा — ठ्याक्कै यही चाेरकाे हालत नेपालका राजनीतिक पार्टीमा देखिएकोछ (विशेषगरी यी ३ पार्टीका ३ नेताहरू) । साेझा साझा जनताले यिनीहरूलाई हरेक पटक विश्वास गरे तर यिनीहरू हरेक पटक नयाँ नयाँ तरिकाले जनतालाई नै लुटिरहेका छन् ! अब चुनाव आउदैछ, फेरी अनेक बहाना बनाएर (हामी सुध्रियों, अब यसो गर्दैनौं, हामी फरक भयौं भन्दै...) यिनै पुराना 'चोर' दल आउन सक्छन, जनता सचेत रहौँ । यो पोस्ट सक्दो शेयर गारौं ।
Copy paste: Facebook....

12/09/2025

सजिलो थिएन, तर सम्भव बनायौं 🇳🇵 😍❤❤💐
सुसिला कार्कीज्यूलाई अन्तरिम प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई! हजुरलाई कार्यकालको शुभकामना 🙏बधाई छ हामी सबैलाई , विशेष बधाई Gen Z पुस्तालाई 🤟❤❤❤🎉

12/08/2025

हैन ए साथिहरू 35 बर्ष देखि सत्तामा भएका हरुले मिसन ८४ भन्नु कत्तिको उपयुक्त हुन्छ कसैले यसको जवाफ देउन है जो अझै पनि तिनीहरू को अन्दभक्त झोले बनेर चुरिफुरि गरिराछौ

नोट :_ अझै पनि तिम्रा बाहरुले देशको कायापलट गर्छन् भनेर कसरी विश्वास गर्न सक्यौ please मलाई भन्देउन नत्र मलाई रात भरि निद्रा लाग्दैन,,,, 🤩🤩🥰😡

20/07/2025

तपाईंले हस्ताक्षर गर्नु भयो त????? न गरेको भए गर्नु है... #रासपा #घन्टि

20/07/2025

भस्टचार र सेक्स उस्तै उस्तै हो कसैले था नपाए मोज था पाए भस्टचारि र बलत्कारि ... 😍🤩🤣

26/05/2025

चित्त बुझ्दो कमेन्ट बल्ल आयो नि

भिजिट भिसा काण्ड को सामाजिक संजालमा सबै भन्दा उत्कृष्ट कमेन्ट अञ्जन घले जि को, " यदि कर्मचारीले गल्ती गर्दा मंत्री त्यसको भागीदार हुँदैन भने, जीबीले ल्याएको पैसामा रवि कसरी भागीदार भए ? उनलाई किन जेलमा कोचियो ?"

17/04/2025

भुटानी शरणार्थी प्रकरणको खोजमूलक रिपोर्टिङ गरेवापत् कान्तिपुरको जागिर गुमाएका पत्रकार देवेन्द्र भट्टराई लेख्छन्—
७ अर्बभन्दा बढीको सहकारी ठगी हुँदा पनि सबै मौन छन्।
- गीता बस्नेत : पक्राउ पुर्जी लागेकी सांसद, फरार — तर बिदा पास!
- अञ्जला कोइराला : सहकारी रकम हिनामिना — १० लाख धरौटीमा छुट, किनकि एमाले
- धनराज गुरुङ : केन्द्रीय अनुसन्धान ब्युरोको फाइलमा — तर खुला आकाशमा किनकि कांग्रेस
- जयवीर देउवा : ४ वर्षमा ७३ रोपनी! — सम्पत्ति शुद्धीकरण आयोगको नजर बाहिर
तर…
रवि लामिछाने?
न संचालक, न ऋणी, न सदस्य — तर सिधा थुना!
जसको अपराध होइन, अडान ठूलो देखियो।
यति धेरै सहकारी ठग–ठगीको घनचक्करमा ‘रविलाई मात्रै किन?’ भनेर नाम लिइदियो भने घण्टी पार्टी होइएला कि भन्ने त्रास छ।
असन्तुष्टि, निराशा र प्रतिरोधको कुरा गर्‍यो भने कतै ‘राजावादीमा दर्ज भइएला’ कि भन्ने भय छ।
यो कस्तो न्याय हो जहाँ रवि थुनामा, अरु ठगहरु बिजनेस क्लासमा ?

20/02/2025

Wow Dance (साराङ्गकोट को डाँडैमा घाम लायो)

Want your public figure to be the top-listed Public Figure in Gurugram?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Dlf Phase 1
Gurugram
122002