Lungwa Inkhong
28/05/2021
यदि सम्भाव छ भने
हाम्रो सामान्य जीवन फेरि कहिले आउँछ?
ईश्वरलाई खबर लगी दिनु न!
हामी यहाँ बेचाइन छौं ,
एक आपसमा कसैको पनि भरोसा छैन !
बिहान निस्केको परिवारको एकजना सदस्य
बेलुकी घरमा आँउदा
कुनै कुख्यात आतंककारी आए जस्तो लाग्न थालेको छ,
मानो एउटा अदृश्यित आणविक र क्षेप्र्यास्त
बिस्फोटक शरिरैभरि बोके जस्तो लाग्छ !
एउटा ठूलो सबुत लुकाउनुको निम्ति
मुखमा कफन बाँधेको,अनि हातमा रबरको पञ्जा
शिसीको बोतलमा सबुत मेटाउने पदार्थ ,
हेर्दै डर लाग्छ ईश्वर !
यदि सम्भाब छ भने
हाम्रो परिवारको जीवन हिजो जस्तै हाँसी खुशी बनाइ देउन।।।
Want your business to be the top-listed Media Company in Gangtok?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Kabi North
Gangtok
58457