Sam Chalise

Sam Chalise

Share

06/21/2026

Welcome to the Chalise Training Team!!

06/20/2026

Promoter Share लिँदा के–के कुरा याद गर्ने?

✅ Company को EPS, ROE र Net Worth कस्तो छ?
✅ Company ले विगतमा कति बोनस र नगद लाभांश दिएको छ?
✅ Company को नाफा बढ्दो क्रममा छ कि छैन?
✅ IPO ल्याउने सम्भावना कति छ?
✅ Company को व्यवस्थापन र प्रवर्द्धक समूह कस्तो छ?
✅ उद्योगको भविष्य र कम्पनीको प्रतिस्पर्धात्मक अवस्था कस्तो छ?
✅ कित्ता किन्ने मात्र होइन, बाहिरिने (Exit) योजना पनि छ कि छैन?

Promoter Share लगानी गर्दा अरूले किनेको देखेर होइन, Company को वास्तविक अवस्था बुझेर मात्र निर्णय गर्नुहोस्।

Send a message to learn more

06/19/2026

भोलि शनिबार, के के सिक्न पाइन्छ? Join Now!!

Want your public figure to be the top-listed Public Figure in Calgary?
Click here to claim your Sponsored Listing.

Category

Address


3424/27 Street
Calgary, AB
T1Y5E2