Spring Technology
12/03/2026
आज Spring Institute of Computer and Technology ले सफलतापूर्वक ९ वर्षको यात्रा पूरा गरेको छ।
यस उपलब्धिमा साथ दिनुहुने हाम्रा प्रिय विद्यार्थीहरू, समर्पित टिम, तथा सम्पूर्ण सहयोगी र शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद। 🙏
तपाईंहरूको विश्वास, साथ र सहयोगले नै हाम्रो यात्रा अझ अर्थपूर्ण बनेको छ।
आगामी दिनहरूमा पनि सिकाइ, सीप र सफलताको यात्रामा सँगै अघि बढौँ। 🚀
Thank you for being part of our journey.
❤️🙏❤️
Spring Technology
25/12/2025
Computer skill चाहिन्छ भन्ने थाहा छ,
तर कहाँबाट सुरु गर्ने थाहा छैन?
Word, Excel, Presentation,
Google tools practical रूपमा सिक्न चाहनेहरूका लागि
live online training class तयार भइसकेको छ ।
Small batch, personal guidance
Demo class मा सबै explain गरिन्छ।
Interested भए message गर्नुस्। 🙏
Cliquez ici pour réclamer votre Listage Commercial.
Contacter l'école
Téléphone
Site Web
Adresse
Katari Municipality-3, Udayapur, Nepal
Katari
36310
Heures d'ouverture
| Lundi | 07:00 - 18:00 |
| Mardi | 07:00 - 18:00 |
| Mercredi | 07:00 - 18:00 |
| Jeudi | 07:00 - 18:00 |
| Vendredi | 07:00 - 17:00 |
| Dimanche | 07:00 - 18:00 |