Everest.
04/04/2026
वीरगन्जमा निकालियो बृहत हनुमान जयन्तीको र्याली ।
03/04/2026
गृहमन्त्री सुदन जेनजी आन्दोलनका घा'इतेलाई भेट्न पुगे केएमसी अस्पताल
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनका घा'इतेहरूलाई भेट्न काठमाडौँ मेडिकल कलेज सिनामंगल पुगेका छन् । घा'इतेहरूलाई पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आएका छन् । यसै क्रममा अधिकांश घा'इतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा. शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिएका छन्
01/04/2026
भोलि श्री हनुमान जन्म उत्सव
को पावन अवसरमा वीरगन्ज महानगरपालिका वडा नं १० स्थित हनुमान मन्दिर आकर्षक रूपमा सजाइएको छ 🙏✨
रंगीन बत्ती, फूलमालाको सजावट र भक्ति भावले भरिएको वातावरणले मन्दिर अझै रमणीय देखिएको छ। यस पवित्र दिनमा भक्तजनहरूको उपस्थितिले स्थान झनै जीव्त बनाएको छ।
जय श्री हनुमान 🙏
सबैमा शान्ति, शक्ति र समृद्धिको कामना।
रामनवमीका उपलक्ष्यमा वीरगन्जको गहवामाई मन्दिरमा महाआरतीका दृश्यहरु..
Click here to claim your Sponsored Listing.