Ramraja Shrestha
टुटे हि दिल कि तले हिन्दी गित नेपालमा सार्वजनिक रुपमा बन्देज गरियोस
बगायो ।
नपत्याउने खोलाले बगायो।।
आफ्ना सबैभन्दा नयाँ फलोअरहरूलाई चिच्याएर सुनाउनुहोस्! तपाईँ साथमा हुनुभएकोमा उत्साहित छु! Resham Giri, Bhum B Budha
03/26/2026
लिपुलेक र कालापानीमा भारतको दावी पुग्दैन त्यो राजा महेन्द्रले १९६२ मा चिन सङ्ग युद्द गर्दा हार्दै फर्केको भारतीय सेनालाई अस्थायीरुपमा बस्न दिएको मौखिक सम्झौता थियो तर इन्दिरा गान्धी देखि मोदिसम्मले आफ्नै पुर्खाको सम्पती ठानेर कब्जा गर्नु गलत हो ,अझ भारत र चिनियाँ पक्षले नेपाललाई केही नसोधी कारोबार गर्दा भोलि हामिले अझै आत्माघाती पनि बन्न सक्दछौ तेसैले पनि छिटोभन्दा छिटो दुबै रास्त्रले यो कुरा बुझोस नत्र हामिले MCC सङ्ग जोडिएका IPS र SPP मात्रै हैन रक्षा अनि परराष्ट्र समेत अमेरिकालाई दिन बाध्य हुनेछौ ,जब हामि बन्दछौ खरानी भने कसैलाई पनि छोड्दैनौ ,होशियार हामी जिद्दी छौ बफादारको साथमा गद्दारी हुन्छ भने हामी त्यो आत्माघाती बन्न तयार छौ ,हिम्मत छ भने रोकोस नत्र गारो छ । नेपाल भारत मैत्री सम्झौता १९५० पनि खारेजी गरौ ,थापाथली सन्धी पनि खारेजी गरौ टन्टै साफ छ त हिम्मत ? Narendra Modi China Xinhua News
We are at your doorstep
यो देशमा अब तपाईं हामिले नै बोल्ड स्टेप लिनैपर्छ नत्र सधै सुनको कचौरामा कहिलेसम्म भिक माग्ने ? मेरो देशमा अब ब्लकचेन शासनबाट मात्रै सुन्य भ्रस्टाचार र मनि लन्डरिङ्ग रोकिन सक्छ ,सुशासन र बिकासको साथमा रोजगारी अनि आर्थिकसामाजिक रुपान्तरण खोज्दछौ भने कमल कोईराला रोजौ । कुनैपनि समस्याको समाधान हुन्छ कुनै बाद हुन्न ।
02/12/2026
नेपालमा ब्लकचेन शासन बनाउन ठोस कदम लिनै पर्छ नेपालमा भएको बित्तीय अपराध , कर छलि ,फौजदारी अपराध र बित्तीय आतंकबाद रोक्न सकिएन भने नेपाल ठुलो भुमरिमा फस्ने छ भन्नेकुरामा हामि प्रष्ट हुन पर्छ ,सधैभरि अमेरिका,युरोप ,भारत,चिन र अन्य बिकासको साझेदार सङ्ग बित्तिय अनुदान र रिण लिएर देश चल्दैन र चलाउन हुन्न अब हामिले उक्त देशबाट टेक्नोलोजी ट्रान्स्फर र मानव संसाधन बिकास गर्न चाहिने भौतिक तथा डिजिटल पुर्वाधार अनि सहयोग लिन सकेमा साच्चिकै पनि भुराजनिति मात्रै हैन बिकास,शान्ति र रोजगार सृजना गर्न सकिन्छ
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Portland, OR
97217