Chandika Basic School
Voluteer activities of our guests from England.
Thank you so much for loving❣️❣️❣️ ,caring & supporting us🙏🙏🙏
06/17/2022
Many many thanks for helping us 😍😍😍😍 volunteer provided by " SAHAS NEPAL"
05/25/2022
हरेक वर्ष झै यस वर्षको सुरुवातमै हाम्रो यस विद्यायलको आवश्यकतालाई बुझि लायन्स क्लब अफ समर्पण पोखराको आयोजनाको कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लबका गभर्नर ला . श्री ध्रुव श्रेष्ठ ज्युको आतिथ्यतामा र समर्पण लायन्स क्लब अध्यक्ष ला.श्री शान्ती श्रेष्ठ अध्यक्ष्ाता यस चन्डिका आ.बिमा सम्पुर्ण विद्यार्थीलाई स्टेसनरी समाग्री , १२जना विद्यार्थिलाई +2 सम्मको नि:शुल्क छात्राबृत्ति , एउटा ल्यापटप बितरण गर्नुका साथै यस कार्यक्रमका संयोजक ला श्री ध्रुव (थापा) श्रेष्ठ ज्युको छोरा श्री अभिषेक श्रेष्ठज्यु द्वारा विद्यार्थी दिवाखाजाको लागि नगद रु २,०००/- अक्षरुपी दुई हजार मात्र सहयोग गर्नुभको छ । बिद्यालय परिवार समर्पण लायन्स क्लबलाई विशेष धन्यवाद सहित लायन्स क्लबका पुर्ब डिस्टिक गभर्नर ला•श्री योगेन्द्र प्रधान ज्यु लगायत क्यानडामा रहनु भएका डा•श्री शरद कर्माचार्य र श्री दया कर्माचार्य ज्यु एवं सम्पुर्ण सहयोगी हातहरुलाई हृदय देखि धन्यवाद आभार प्रकट गर्दछौं ।
Click here to claim your Sponsored Listing.