Hubble Bubble
IGET PRO Disposable V**e 5000 Puffs
Pre-Filled: 13mL Salt Nic · Compact, Light, and Portable · Up to 5000+ Puffs per disposable · Adjustable Airflow: strong, medium and smooth · Pre-charged, Simply ...
01/26/2022
Support him
Yarchagumba BEVERAGE Presents
PHOTO CONTEST
No. 132
Name: Kailash Regmi
Address : Itahari-8, Sunsari
प्रतियोगीले पालना गर्नु पर्ने नियम तथा सर्तहरु:
१. प्रतियोगीतामा सहभागी हुन प्रतियोगीले मिति २०७८ माघ ५ गते देखि २०७८ माघ २० गते भित्रमा आफ्नो फोटो, नाम तथा ठेगाना अनिवार्य उल्लेख गरी हाम्रो इमेल [email protected] मा अथवा Whatsapp No. 9826386101 मार्फत पठाइसक्नु पर्नेछ ।
२. यस प्रतियोगीतामा नेपाल भरीबाट १६ वर्ष माथिका जो कोही सहभागी हुन पाउनेछन र प्रतियोगीले page : पेज अनिवार्य LIKE & SHARE गरेको हुनुपर्ने छ ।
३. प्रतियोगीहरुलाई आफ्नो फोटो LIKE & SHARE गर्नुपर्ने हुन्छ । 1 LIKE को 1 Point दिइनेछ र 1 LIKE & 1 SHARE बराबर 3 Point दिइनेछ । अन्य सेयर बढी भएमा सो सेयर गरेको कुनै अंक दिइने छैन ।
४. Auto Like/Boost गर्न पाइने छैन, यदि यसो गरेको पाइएमा उक्त प्रतियोगीलाई स्वत प्रतियोगिताबाट Disqualify गरिनेछ ।
५. विजेताको घोषणा सबैभन्दा बढि Like & Share को आधारमा गरिनेछ र प्रतियोगीता सम्बन्धी कुनै समस्या आइपरेमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ।
६. प्रतियोगिताको नतिजा २०७८ साल फाल्गुन १ गते यसै पेजद्धारा घोषणा गरिनेछ ।
७. प्रतिस्पर्धी मध्ये ३ जनालाई विजेता घोषित गरिनेछ ।
#प्रथम पुरस्कार = नगद रु. १५,००० + यार्सागुम्बा बेभरेज १ थान
#दितीय पुरस्कार = नगद रु.१३,००० + गिफ्ट हेम्पर
#तृतीय पुरस्कार = नगद रु. ११,००० + गिफ्ट हेम्पर
(प्रतियोगीतामा आयोजकद्धारा विजेता तिनै जनाको फोटो सुट रहेको पनि जानकारी गराइन्छ । फोटोमा सहभागी हुन चाहेमा मात्र फोटो सुट गरिनेछ ।)
थप जानकारीको लागि : +977-9826386101
12/29/2021
Original good qwality steelness steel chain for men Arrived
Click here to claim your Sponsored Listing.