Rohit Bhat
01/19/2022
सम्पूर्णमा नमस्कार म सुनौलो सुदुरपश्चिम तारा २०७८ को तेस्रो राउन्ड पार गरि टप १० मा प्रवेश गरेको छु । जस्को फाइनल यहि माघ २२ गते हुन गईरहेको छ मलाई प्रथम बनाउन हजुरहरुको अमुल्य भोटको खाचो छ । कृपया मलाई भोट गरिदिन हुन सम्पूर्ण आफन्तजन, ईस्टमित्र तथा साथिभाईहरुलाई हार्दिक अनुरोध छ ।
भोट गर्ने तरिका :
आफ्नो मोबाईलको message box मा गई Capital SST Space 04 ( SST 04) Type गरि 33001 मा send गरिदिनु होला ।
Want your public figure to be the top-listed Public Figure in Charlotte?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Charlotte, NC