Royal Suit House

Royal Suit House

Share

20/05/2026

🙏 आदरणीय शेयर सदस्यज्यूहरू, अग्रज, साथीभाइ तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा हार्दिक नमस्कार ।

म, सुरज बहादुर रैका, नवजीवन सहकारी संस्था लिमिटेड, धनगढी कैलालीको ३२औँ चुनावी वार्षिक साधारण सभामा सञ्चालक समिति सदस्य पदका उम्मेदवारको रूपमा यहाँहरूको अमूल्य साथ, विश्वास र मतको अपेक्षा गर्दै उपस्थित भएको छु ।

सहकारी भनेको केवल संस्था मात्र होइन, यो हाम्रो साझा भरोसा, एकता र समृद्धिको आधार हो । पारदर्शिता, इमान्दारिता, उत्तरदायित्व र सदस्यहरूको हितलाई केन्द्रमा राखेर सहकारीलाई अझ बलियो, व्यवस्थित र प्रगतिशील बनाउने मेरो प्रतिबद्धता रहेको छ ।

यहाँहरूको साथ, सुझाव र विश्वासले मात्र राम्रो नेतृत्व सम्भव हुन्छ । त्यसैले आगामी निर्वाचनमा क्र.सं. २७ मा रहेको चुनाव चिन्हमा मतदान गरी मलाई विजयी गराइदिनुहुन विनम्र अनुरोध गर्दछु ।

✨ “सदस्यको सम्मान, सहकारीको उन्नति र उज्ज्वल भविष्यका लागि — तपाईंको एक मत अमूल्य छ ।”

🙏 हजुरहरूको माया, विश्वास र समर्थनको अपेक्षासहित
उम्मेदवार
सुरज बहादुर रेका
क्र.सं. २७ ✅

12/05/2026

SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना सहित धेरै धेरै बधाई ! 💖📖✨

13/04/2026

नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! ✨

12/04/2026

👑 Royal suit house - your premium suit awaits ⚜️
classicmenswear dapperstyle sharpdressed suitup menswear elegantstyle luxuryfashion royallook styleinspo fashiongram instafashion mensfashion outfitoftheday ootd confidence classylook weddingwear partywear reels reelsinstagram explorepage trending viral fyp foryou

11/04/2026

✨ New Pinstripe Collection Now Available ✨
FormalWear MensWear StyleInspiration ClassicLook ElegantStyle DapperStyle FashionNepal NewYearOffer ShopNow TrendingNow FYP ForYou ForYouPage ExplorePage GoViral

Want your school to be the top-listed School/college in Dhangadhi?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Ratopool
Dhangadhi
10900

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00