LEARN-Nepal

LEARN-Nepal

Share

Photos from LEARN-Nepal's post 16/10/2025

📘 मालिका गाउँपालिका, दारवाङ, म्याग्दीमा ६ दिने आधारभूत तहको तालिम ६५ जना शिक्षकहरूका लागि सफलतापूर्वक सम्पन्न गरिएको छ । साथै १६ विद्यालयहरूमा शैक्षिक सामग्रीहरू वितरण गरिएको छ । यो कार्यक्रम QEN Australia को सहयोग र LEARN को प्राविधिक सहयोगमा सम्पन्न गरिएको छ। 🙏📖✨

02/09/2025

२०७७ सालदेखि प्रयोगमा नआएको स्मार्ट बोर्ड बल्ल प्रयोगमा आउन थालेको छ। तर केवल भिडियो चलाएर हेर्नु मात्र शिक्षण होइन, यसमा अझै धेरै कुरा हराइरहेका छन्, जस्तै शिक्षण विधि र शिक्षण रणनीतिहरू।

Photos from LEARN-Nepal's post 10/07/2025

✅ QEN अष्ट्रेलियाको सहयोगमा मालिका गाउँपालिका, रुम, म्याग्दीमा ८५ शिक्षकहरूका लागि ६ दिने Teaching-Learning Material Development & Classroom Management तालिम सम्पन्न। 🙏📖✨

Want your school to be the top-listed School/college in Tokha?
Click here to claim your Sponsored Listing.

Address

Tokha
Tokha