Shree Shaheed Shukra Secondary School
08/06/2026
एस इ ई पुरक परीक्षा-२०८२ को परीक्षा केन्द्र सम्बन्धि जानकारी |
विश्व वातावारण दिवसको शुभकामाना|
05/06/2026
यस बिद्यालयको कक्षा ५ मा अध्ययनरत छात्रा प्रिया खत्रीको यहि मिति २०८३/०२/२२ गते परेको शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु तथा उहाँले चालेका हरेक पाइलाले सफलताको शिखर चुम्न सकुन तथा उहाँको शैक्षिक, नैतिक तथा सामाजिक प्रगतीको कामना गर्दै यस विद्यालयको पुस्तकालयको कोष वृद्धिको लागि उहाँले रु ५०५।- अक्षरुपि पाँच सय पाँच मात्र सहयोग प्रदान गर्नु भएकोमा शहीद शुक्र पुस्तकालयको तर्फबाट उहालाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Address
Syangja