Sandesh Tapainko

Sandesh Tapainko

Share

22/06/2025

क्यान्सर पिडीत स्याङ्गजा चापाकोट न.पा वडा नं ८ निवासी वर्ष ३२ का सनोज कुमाल वचाउ अभियान अन्तरगत देहायका सहयोगी महानुभावहरु बाट संकलन भएको रकम रु १०४३८५ (एक लाख चार हजार तिन सय पाचासी रुपैया )विरामीको श्रीमती लक्ष्मी कुमालको नाममा मुक्तीनाथ विकाश बैंकको खाता नं ०१८२२३०१२४३६६४०००००१ मा आज पठाइएको जानकारी गराउदै निज सनोज कुमालको स्वास्थलाभको कामना गर्दै आर्थिक सहयोग गर्ने सम्पुर्ण सहयोगी महानुभाव प्रति हार्दिक आभार प्रकट गर्दछौ ।🙏🙏
विवरण ः
नाम थर ठेगाना रकम
१ शंकर वस्याल चा.न.पा ८ ५००५।
२ कमल नेपाली (हाल द कोरीया) चा.न.पा ८ ५०००।
३ जिवन डोटेल चा.न.पा ८ ३१०० ।
४ हेमन्त जी.टि चा.न.पा ८ ३०००।
५ नारन न्यौपाने चा.न.पा ८ २०००।
६ कमला डोटेल चा.न.पा ८ १५०५।
७ भुपराज डोटेल चा.न.पा ८ १५००।
८ युवराज आचार्य चा.न.पा ८ १५००।
९ कृष्ण वम मल्ल चा.न.पा ८ १५००।
१० मन्जु अधिकारी चा.न.पा ८ १०२० ।
११ रामचन्द्र न्यौपाने चा.न.पा ८ १०१० ।
१२ रत्न प्रसाद वराल (नारन ) चा.न.पा ८ १००० ।
१३ लक्ष्मण न्यौपाने चा.न.पा ८ १००० ।
१४ वद्रि नाथ पौडेल चा.न.पा ८ १००० ।
१५ शारदा पौडेल चा.न.पा ८ १००० ।
१६ किरण डोटेल चा.न.पा ८ १००० ।
१७ तिर्थराज वराल चा.न.पा ८ १००० ।
१८ कमल प्र पौडेल चा.न.पा ८ १००० ।
१९ रामचन्द्र न्यौपाने (वगैचा )चा.न.पा ८ १००० ।
२० प्रदिप गैहे्र चा.न.पा ८ १००० ।
२१ कृष्ण गैह्रे (दिम्पा) चा.न.पा ८ १००० ।
२२ सुरेश वस्याल चा.न.पा ८ १००० ।
२३ भरत राज पौडेल चा.न.पा ८ १००० ।
२४ कृष्ण प्र पौडेल चा.न.पा ८ १००० ।
२५ बलराम कुमाल चा.न.पा ८ १००० ।
२६ तारा श्रेष्ठ चा.न.पा ८ १००० ।
२७ रमण कुमाल चा.न.पा ८ १००० ।
२८ जितेन्द्र गैह्रे क्षेत्री चा.न.पा ८ १००० ।
२९ रामकृष्ण कुमाल (हाल पोखरा)चा.न.पा ८ १००० ।
३० बालकृष्ण भण्डारी चा.न.पा ८ १००० ।
३१ किर्ती वहादुर जी.टि चा.न.पा ८ ६०५ ।
३२ धुर्व न्यौपाने चा.न.पा ८ ६०० ।
३३ इश्वरी अवस्थी कन्चनपुर ५५५ ।
३४ नरहरी भट्टराइ चा.न.पा ८ ५५० ।
३५ गोपाल गैह्रे दिम्पा चा.न.पा ८ ५२५ ।
३६ प्रेम घर्ति चा.न.पा ८ ५२० ।
३७ कृष्ण न्यौपाने चा.न.पा ८ ५०५ ।
३८ कल्पना राना थापा चा.न.पा ८ ५०५ ।
३९ कालीका अधिकारी चा.न.पा ८ ५०५ ।
४० लालनिधि भट्टराइ चा.न.पा ८ ५०५ ।
४१ लक्ष्मण आचार्य चा.न.पा ८ ५०५ ।
४२ रामचन्द्र आचार्य चा.न.पा ८ ५०५ ।
४३ श्याम व.सिंजाली चा.न.पा ८ ५०५ ।
४४ सीता देवि घर्ति चा.न.पा ८ ५०५ ।
४५ किशोर डोटेल चा.न.पा ८ ५०० ।
४६ भानुभक्त अधिकारी चा.न.पा ८ ५०० ।
४७ गणेश प्र न्यौपाने चा.न.पा ८ ५०० ।
४८ कृष्ण प्र न्यौपाने चा.न.पा ८ ५०० ।
४९ पार्वती न्यौपाने चा.न.पा ८ ५०० ।
५० नेत्र प्र भण्डारी चा.न.पा ८ ५०० ।
५१ दिनेश चन्द्र पौड्याल चा.न.पा ८ ५०० ।
५२ ओमकला आचार्य चा.न.पा ८ ५०० ।
५३ पदमराज अवस्थि कञ्चनपुर ५०० ।
५४ दिपक वस्ती चा.न.पा.८ ५०० ।
५५ भेषराज घिमिरे चा.न.पा ८ ५०० ।
५६ हरि प्र भट्टराइ चा.न.पा ८ ५०० ।
५७ रामचन्द्र तिवारी चा.न.पा ८ ५०० ।
५८ रविन्द्र वराल चा.न.पा ८ ५०० ।
५९ तुलाकान्ती वराल चा.न.पा ८ ५०० ।
६० कमल राज आचार्य चा.न.पा ८ ५०० ।
६१ कृष्ण प्र आचार्य चा.न.पा ८ ५०० ।
६२ तिर्सना थापा चा.न.पा ८ ५०० ।
६३ आनन्द वराल चा.न.पा ८ ५०० ।
६४ डोलराज न्यौपाने चा.न.पा ८ ५०० ।
६५ दिपक डोटेल चा.न.पा ८ ५०० ।
६६ विनोद खनाल चा.न.पा ८ ५०० ।
६७ विनोद जी.टि चा.न.पा ८ ५०० ।
६८ पवित्रा पोख्रेल चा.न.पा ८ ५०० ।
६९ टंकनाथ तिवारी चा.न.पा ८ ५०० ।
७० अम्विका वस्ती चा.न.पा ८ ५०० ।
७१ अमृता घिमिरे चा.न.पा ८ ५०० ।
७२ विन्दु लम्साल चा.न.पा ८ ५०० ।
७३ सीता ज्ञवली चा.न.पा ८ ५०० ।
७४ कृष्ण प्र दवाडी (वैद्य ) गोरखा ५०० ।
७५ सरसती डोटेल चा.न.पा ८ ५०० ।
७६ हरी पुरी चा.न.पा ८ ५०० ।
७७ गोकुल भट्टराइ चा.न.पा ८ ५०० ।
७८ रामभक्त न्यौपाने चा.न.पा ८ ५०० ।
७९ दामोदर् कुमाल चा.न.पा ८ ५०० ।
८० राजन आचार्य चा.न.पा ८ ५०० ।
८१ युवराज तिवारी चा.न.पा ८ ५०० ।
८२ विनोद श्रेष्ठ चा.न.पा ८ ५०० ।
८३ सरस्वती कुमाल चा.न.पा ८ ५०० ।
८४ अम्मर व. कुमाल चा.न.पा ८ ५०० ।
८५ डिल व.कुमाल चा.न.पा ८ ५०० ।
८६ कमल व.कुमाल चा.न.पा ८ ५०० ।
८७ दुर्गा देवि आचार्य चा.न.पा ८ ५०० ।
८८ विमला आचार्य चा.न.पा ८ ५०० ।
८९ यविराज आचार्य चा.न.पा ८ ५०० ।
९० शान्ती आचार्य चा.न.पा ८ ५०० ।
९१ गौरव प्र. भट्टराइ चा.न.पा ८ ५०० ।
९२ भिम व सुनार चा.न.पा ८ ५०० ।
९३ डोलराज आचार्य चा.न.पा ८ ५०० ।
९४ हरी शरण आचार्य चा.न.पा ८ ५०० ।
९५ ज्ञान राज भण्डारी चा.न.पा ८ ५०० ।
९६ गीता वस्ती चा.न.पा ८ ३०० ।
९७ रुकुम क्षेत्री चा.न.पा ८ ३०० ।
९८ अम्वि राना चा.न.पा ८ २०० ।
९९ पवित्रा कुमाल चा.न.पा ८ २०० ।
१०० अर्जुन प्र. घिमिरे चा.न.पा ८ २०० ।
१०१ केशव आचार्य चा.न.पा ८ १०० ।
१०२ यम व.कुमाल चा.न.पा ८ ५० ।
१०३ लाली गुँरास कुमाल समुह चा.न.पा ८ १४०००।
१०४ नवजागरण आमा समुह चा.न.पा ८ ५०००।
१०५ प्रीयनी सामुदायीक वन उपभोक्ता समुह चा.न. ८ ३०००।
१०६ जोगीडाँडा वन उपभोक्ता समुह चा.न.पा ८ २०००।
👉️ जम्मा रकम : १०३८८५ ।
साथै सनोज कुमाल बचाउ अभियानमा साथ दिई आर्थिक सहयोग गर्न इच्क्षुक महानुभाव ले निजको श्रीमती लक्ष्मी कुमालको नाममा रहेको मुक्तीनाथ विकाश बैंकको खाता नं ०१८२२३०१२४३६६४०००००१ मा सहयोग रकम जम्मा गर्न सक्नुहुने छ । अथवा हामी लाई सम्पर्क गर्न सक्नु हुने छ । चापाको ८ दिम्पा, स्याङ्गजाका सनोज कुमाल हाल बलड क्यान्सर संग सम्बन्धीत रोग बाट पिडित भै बि.पी कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचारत रहेको समेत जानकारी गराउँदछौ ।

Best Nepali Adhunik Song 2014 | Dil Chor by Rupak Dotel 11/10/2014

चापाकोटको गौरब चापाकोटकै कलाकारको पौरख
रुपक डोटेलको स्वर तथा बादल घिमिरेको संगीतमा एल्बम (बादल) भित्रको चर्चित गीत -म बिजोर थिँए- बजारमा आएकोछ हेरौँ कस्तो लाग्छ ।

https://www.youtube.com/watch?v=IovXYrAfCiI&feature=player_detailpage

Best Nepali Adhunik Song 2014 | Dil Chor by Rupak Dotel *****Important Notice & Humble Request***** The video uploaded above is for Entertainment purpose only. We don't claim any copyright for the above video. If ...

चापाकोट नगर अपडेट 11/09/2014

गाई काट्ने र धर्म परिवर्तन गराउँदै हिड्नेलाई तह लगाउन नयाँ संगठन जन्मियो

चापाकोट नगर अपडेट

Want your business to be the top-listed Computer & Electronics Service in Syangja?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Chapakot Syangja
Syangja