Hemraj Basnet
19/04/2026
नेपाल खानेपानी सस्थान!!२०८३/०१/०६
14/04/2026
यो दुनियाँ जस्तो छ, त्यस्तै बन्न सिक। धेरै सोझो बन्यौ भने यहाँ इज्जतभन्दा बढी हेपाइ पाउँछौ। सबैसँग राम्रो व्यवहार गर्दा पनि सबैले राम्रो नै व्यवहार गर्छन् भन्ने हुँदैन। त्यसैले समय अनुसार सोच बदल्न सिक, आफ्नो मूल्य आफैं बनाउन सिक।
धेरै सोझोपन कहिलेकाहीँ कमजोरी ठानिन्छ, त्यसैले आवश्यक परे कडा बन्न पनि सिक। यो संसार भावना भन्दा बढी फाइदा हेर्छ, त्यसैले आफूलाई बचाएर अघि बढ्न जान्नुपर्छ।
नब बर्ष २०८३ को हार्दिक शुभकामना!!
नयाँ दिनको सरुवात🙏
09/02/2026
आज खुलेको कोशी चौथो तहको पाठ्यक्रम 🤗
09/02/2026
कोशी प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवा तर्फका (अप्राविधिक/प्राविधिक) #चौथो तहका विभिन्न पदहरुको पदपूर्तिको लागि ठूलो संख्यामा #विज्ञापन गरेको छ ।
30/01/2026
लोकसेवामा आज भारी विज्ञापन भएको छ❣️🙏
=============================
✔️नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)
✔️गोरखापत्र संस्थान
15/01/2026
४४३९ जनाको लागि करार सेवामा रोजगारीको अवसर ।
सुपरिवेक्षण: ५२६ जना (तलब: रू. ३४,७३०/-)
गणक: ३९१३ जना (तलब: रू. ३२,९०२/-)
योग्यता: १०+२ र स्नातक तह
13/01/2026
लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम नायब सुब्बा वा सो सरहको पदको थाम्नै नसक्ने गरी भारी संख्या मा पदपूर्तिको लागि विज्ञापन गरेको छ ।
नासु २०८२
02/01/2026
आज विज्ञापन भएको नेपाल विद्युत प्राधिकरणको तह- ५,लेखापाल (लेखा समुह) पदको पाठ्यक्रम !!
Click here to claim your Sponsored Listing.
Contact the school
Website
Address
Surkhet