BG FM 93.6 MHz
12/11/2025
५०% अनुदानमा मिनिटिलर वितरण कार्यक्रममा सहभागि हुनकाे लागि प्रस्ताव आबेदन पेस गर्ने सम्बन्धि भेरीगंगा नगरपालिका कार्यालय, छिन्चु सुर्खेतको सूचना ।
17/10/2025
https://bgfm.com.np/news-details/1806/2025-10-17
समाजको रूपान्तरणका लागि समानता र न्याय अपरहिार्य : पूर्व आयुक्त अन्सारी बाँके, २६ असोज - नेपालगञ्जमा नेप्लीज मेटर्सले आयोजना गरेको “समाजको आवश्यकता र दिगो परिवर्तन” विषयक
नेकपा एमाले निकट प्रेस चौतारी नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको राहदानी रोक्का गर्ने निर्णयलाई ‘मिडिया ट्रायल’ गरिएको जनाएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले प्रेस विज्ञप्तिमार्फत सरकारले प्रतिशोध र पूर्वाग्रहका आधारमा यस्तो कार्य गरेको आरोप लगाएका छन् । यसअघि, एमाले निकट राष्ट्रिय युवा सङ्घले पनि विज्ञप्ति जारी गर्दै ओली र पोलिटब्युरो सदस्य महेश बस्नेतमाथिको प्रतिशोध अस्वीकार्य हुने चेतावनी दिएको थियो ।
02/10/2025
नेपालमा हालै बनेको सरकारमाथि सुरुदेखि नै भ्रष्टाचार नियन्त्रण गर्न सक्नुपर्छ भन्ने जनदबाब बढिरहेको छ। यस्तै बेला पूर्वसचिव भीम उपाध्यायले अघिल्ला सरकारले गरेका कदमलाई स्मरण गराउँदै भारष्टचारीलाई पक्राउ गर्नु राजनीति प्रतिशोधी नहुने बताएका छन्। उपाध्यायले सामाजिक सञ्जालमार्फत तत्कालीन सरकारको अभ्यासलाई औंल्याउँदै प्रश्न गरेका छन्। उनका अनुसार नाबालिग बच्चाकी आमा आशिका तामाङलाई अनुसन्धानका नाममा १८ दिनसम्म थुन्ने, ज्वाला संग्रौलालाई २५ दिनसम्म थुनुवा राख्ने, पीडित शोभा पाठकलाई समेत उल्टै २५ दिन जेल हाल्ने काम तत्कालीन सरकारले गरेको थियो। त्यस्तै, सञ्चारकर्मी रबि लामिछानेलाई पुर्पक्षका लागि थुनाइयो भने व्यवसायी दुर्गा प्रसाई र राजनीतिज्ञ रबिन्द्र मिश्रलाई लोकतन्त्रमै ‘राज्यविरुद्धको अपराध’ जस्तो संगीन मुद्दा लगाएर थुनिएको उनले स्मरण गराएका छन्।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Surkhet