JP NEPAL

JP NEPAL

Share

01/07/2026

वीरेन्द्रनगरका ठेकेदार कमल खड्काद्वारा भेरीगंगाका इन्जिनियर गणेश कार्कीमाथि हातपात, कारबाहीको माग गर्दै सिडिओलाई पत्र.😳

01/07/2026

तपाईको पनि कालो सिसा त छैन?
सुर्खेतमा पनि सुरु भयो सवारी साधनमा नियमविपरीत टाँसिएका कालो (ब्ल्याक) फिल्म/प्लास्टिक हटाउने अभियान.😳

01/07/2026

गृहमन्त्री सुदन गुरुङले अस्वच्छ, दूषित वा गुणस्तरहीन खाद्य प'दार्थ उत्पादन र बिक्री गर्ने जो कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने बताएका छन् भने यस्तो गतिविधि देखिए वा जानकारी भएमा तुरुन्तै CDO को कार्यालयमा जानकारी गर्न अनुरोध गरेका छन्।

01/07/2026

हामीले बिहान गरेकाे खवरदारी पछि नेपाल आयल निगम सुर्खेतले सुर्खेतका पट्राेल पम्पहरुकाे माैजाद तथ्याङ्क उपलब्ध गराएकाे छ ।

01/07/2026

मुल्य झ्याप्पै घटेपछि केहि पेट्रोल पम्पले पेट्रोल र डिजेल छैन भन्दै पम्प बन्द गरेका छन् । हिजो मुल्य बढ्दा खुसी भएर बेच्ने अनि अहिले मुल्य घट्दा यसरी पम्प बन्द गर्न पाइन्छ ?

सम्बन्धित निकायको ध्यान जाओस् ।

01/07/2026

सुर्खेतमा पेट्रोलको मूल्यमा भारी गिरावट आएसँगै अधिकांश पेट्रोल पम्पले ‘पेट्रोल छैन’ भन्दै बिक्री बन्द गरेका छन्। तर नेपाल आयल निगमका अनुसार सुर्खेतका पेट्रोल पम्पमा पेट्रोल प्रशस्त मात्रामा मौज्दात रहेको छ। आखिर वास्तविकता के हो?

01/07/2026

पेट्रोल २०, डिजेल ३०, हवाइ इन्धन ४० प्रतिलिटर र ग्यास १ सय प्रतिसिलिण्डर घट्यो ।

30/06/2026

चालु मुद्दाका फरार प्रतिवादी सुर्खेतबाट पक्राउ
सुर्खेत, असार १६ — चालु मुद्दामा फरार रहेका एक प्रतिवादीलाई नेपाल प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।
कैलाली जिल्ला अदालतबाट जारी भएको चालु मुद्दामा फरार रहेका बैतडीका ४३ वर्षीय नरेश कुमार बिष्टलाई सुर्खेतको वीरेन्द्रनगर-११ गाग्रेतालबाट नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ।

30/06/2026

नेपालगन्जको तालिम केन्द्र नजिकै ट्रकको ठक्करबाट साइकलमा सवार करिब ५५ वर्षीय १ जना वृद्धको घटना*स्थलमै मृत्यु भएको छ।
pic: Ai represent image।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Kathmamdu
Kathmandu
44600