Mount Everest Engineering Institute

Mount Everest Engineering Institute

Share

30/07/2022

CTEVT अन्तर्गतको १८ महिने Computer Engineering (CE) कार्यक्रममा भर्ना खुल्यो !
SEE परीक्षामा उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाईका साथ नेपाल सरकार शिक्षा मन्त्रालय CTEVT बाट सम्बन्धन प्राप्त यस माउण्ट एभरेष्ट ईन्जिनियरिङ्ग शिक्षालय वीरेन्द्रनगर–६, सुर्खेतमा विगत लामो समयदेखि Computer Engineering (CE) १८ महिने कोर्ष अध्यापन गराउँदै आएको सहर्ष जानकारी गराउँदै शैक्षिक सत्र २०७९/०८० का लागि पनि सिमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं ।
हाम्रा विषेशताहरू
१. केवल एउटा मात्र कोर्ष Computer Engineering (CE) १८ महिने अध्यापन गराइने भएकाले प्रत्येक विद्यार्थीहरूको अनुशासन, नियमितता, क्षमता, लगनशिलता तथा मेहनतका लागि वृद्धि गराइने ।
२. दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट मात्र अध्यापन गराइने र स्तरीय कम्प्युटर प्रयोगात्मक ल्यावको व्यवस्था भएको ।
३. प्रयोगात्मक अभ्यासका लागि दक्ष तथा अनुभवी प्रशिक्षकबाट मात्र गराइने साथै प्रत्येक विद्यार्थीलाई आफ्नै कम्प्युटरको व्यवस्था भएको ।
४. यस शिक्षालयमा एक (१) जना जेहेन्दार विद्यार्थीलाई (निःशुल्क) छात्रवृत्तिको पनि व्यवस्था गराइने ।
५. कम्प्युटर प्रयोग गरिने जुनसुकै क्षेत्रमा पनि Computer Engineering (CE) १८ महिने कोर्ष अध्ययन गरिसकेपछि रोजगारको अवसर प्राप्त गराउने ।
प्रवेश परीक्षा आवेदन फारम भर्ने अन्तिम मितिः २०७९ साल श्रावण २६ गतेसम्म ।
प्रवेश परीक्षा हुने मिति र समयः २०७९ साल भाद्र ६ गते बिहान ८ः०० बजे ।
प्रिन्सिपल
माउण्ट एभरेष्ट ईन्जिनियरि· शिक्षालय
वीरेन्द्रनगर–६, (हुलाक अगाडि), सुर्खेत÷फोन नं.ः ०८३–५२३४६६
मोबाइल नं.ः ९८५८०५१११३, ९८५८०२६९२२, ९८४८०४७९२९

Want your school to be the top-listed School/college in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Birendranagar 6 Surkhet
Surkhet
21700

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00