Health Post Babiyachaur
21/12/2019
03/01/2018
विषय : कोटेशन आव्हान गरिएको सुचना|
कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत साबिक बाबियाचौर गा.बि.स.को हरेक वडामा स्थापित प्रदर्शनी केन्द्रहरुकालागि थप सामग्री खरिद गर्न गठित खरिद समितिको मिति २०७४/०९/१९ गतेको बैठकले तपसिलाबमोजिमको सामग्रिहरुका लागि कोटेशन आव्हान गरेको हुदा सुचना प्रकाशित मितिले सात दिनभित्र यसै पत्रसाथ संलग्न खाकामा कोटेशन पेश गर्न सम्बन्धित सबैलाइ जानकारी गराइन्छ|
नोट: पेश गर्नुपर्ने स्थान: स्वा चौ बाबियाचौर (कार्यालय समयभित्र)|
कोटेशन संगै व्यवसाय दर्ताको प्रमाणपत्र पनि पेश गर्नुपर्ने छ|
______________________
राघबेन्द्र मिश्र
स्वा. चौ. प्रमुख
स्वास्थ्य चौकी बाबियाचौर अन्तर्गत रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्पर्क नम्बरहरु
#साबिक बाबियाचौर वार्ड -१
ममता बि क 9869470201
निर्मला सुनार 9869470202
# साबिक बाबियाचौर वार्ड २
खरमती तारामी 9869470203
शुसिला नेपाली 9869470204
इश्वरी अधिकारी 9869470205
#साबिक बाबियाचौर वार्ड ३
निर्मला सिंह 9869470206
नन्दशोभा भन्डारी 9869470207
#साबिक बाबियाचौर वार्ड ४
कृष्णा बिस्ट 9869470208
लक्ष्मी तारामी 9869470209
इन्द्रा बि क 9869470210
#साबिक बाबियाचौर वार्ड ५
जमुना बौडेल 9869470211
किसिम सिजापती 9869470212
बिनिता सार्की 9869470213
# साबिक बाबियाचौर वार्ड ६
बिमला अधिकारी 9869470214
साबित्रा अधिकारी 9869470215
नन्दा बि सि 9869470216
#साबिक बाबियाचौर वार्ड ७
पार्बती बि क 9869470217
निर्मला मर्साङ्गी 9869470218
#साबिक बाबियाचौर वार्ड ८
शारदा बुढा 9869470219
शोभा तारामी 9869470220
मनसरा तारामी 9869470221
#साबिक बाबियाचौर वार्ड ९
ज्ञानु चपाइ 9869470222
मोतिकला खड्का 9869470223
यहि मिति २०७४ साल कार्तिक १६ र १७ गते ६ महिना देखि ५९ महिना सम्मका वालवालिकालाई भिटामिन ''ए'' र १२ महिनादेखि ५९ महिना सम्मका वालवालिकालाई जुकाको अाैषधी खुवाइने हुँदा आफ्नो सामाजिक संजालमा समेटिएका साथीहरुलाई सन्देश दिन चाह्नु हुन्छ भने यो लिन्क (https://t.co/A3MpBunugd ) वाट आफ्नो प्रोफाईल चेन्ज गर्नुहोस ।
सामाजिक संजालहरुलाई जनस्वास्थ्य प्रवर्धनमा अधिकतम रुपमा प्रयोग गरौ ।
# जनहितमा जारी ।
Change your profile picture: https://t.co/
A3MpBunugd
# Make_it_viral_profile
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Surkhet
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |