SIT Simara Computer Institute & Tuition Center
हामी दक्ष बनाउँछौँ र सुरक्षित भविष्यका लागि उपयोगी सीप प्रदान गर्छौँ।
विभिन्न संस्थासँग सहकार्य गर्दै हामी सीपयुक्त युवाहरूलाई अवसरका क्षेत्रमा पठाउँछौँ, जहाँ भीड होइन, सक्षम युवा जनशक्ति देखिन्छ।
📲 9860323067
12/05/2026
धेरै धेरै बधाई छ SEE मा राम्रो Result लिएर आएका सबै भाइबहिनीलाई। 🎉📚
Skill सहितको Education Journey 🚀
बिहान College 📚 अनि दिउँसो SIT 💻
Education सँगै Practical Skill पनि आजको आवश्यकता हो।
📲 9860323067
11/05/2026
Professional Document बनाउन गाह्रो भइरहेको छ?"
चिन्ता छोड्नुहोस्, SIT SIMARA छ नि 😊
📞 सम्पर्क: 9860323067
📍 स्थान: Near Simara Airport Gate, Simara, Bara
अर्को कुरा: ७ दिन निःशुल्क Class छ। पहिले पढ्ने, बुझ्ने, अनि S.I.T. SIMARA रोज्ने। 👩💻🧑💻
10/05/2026
मार्केटमा 'कम्प्युटर जान्दिनँ' भन्ने मान्छेलाई कसैले जागिर देला त?🤔
अब ढुक्क हुनुहोस् हामि छौं 😊
09/05/2026
के तपाईं कक्षा १० र १२ को परीक्षा दिएर बस्नुभएको छ?
वा आफ्नो खाली समयमा केही नयाँ, उपयोगी र भविष्यमा काम लाग्ने सीप सिक्न चाहनुहुन्छ?
अब अवसर आएको छ —
SIT Computer Institute ले ल्याएको छ आधुनिक, व्यावहारिक र रोजगारमुखी कम्प्युटर कोर्सहरू! 🎓✨
🌟 हामीसँग किन सिक्ने?
✅ नयाँ Syllabus
बजारको माग र आधुनिक प्रविधिअनुसार तयार गरिएको पाठ्यक्रम।
✅ १००% Practical Learning
केवल थ्योरी होइन, प्रत्यक्ष प्रोजेक्ट र प्राक्टिकलमा आधारित सिकाइ।
✅ अनुभवी प्रशिक्षकहरू
सरल, सहज र व्यावसायिक तरिकाले सिकाइने।
✅ मान्यता प्राप्त Digital / Printed Certificate
कोर्ष पूरा भएपछि राष्ट्रिय स्तरको प्रमाणपत्र प्रदान गरिने।
📲 9860323067
05/05/2026
७ दिन पढ्नुहोस्, बुझ्नुहोस् र चित्त बुझे मात्र S.I.T. SIMARA रोज्नुहोस् .. किनकी
तपाईंको Skill नै तपाईंको पहिचान हो! 💡 आफ्नो क्षमता बढाउनुहोस्, हरेक दिन सिक्नको लागि समय निकाल्नुहोस् र आफ्नो सफलताको बाटो आफैं बनाउनुहोस्।
Location :- Near Simara Airport Gate, Simara Bara
04/05/2026
📚 ७ दिनको निःशुल्क कक्षा—पहिले अनुभव, अनि निर्णय 😊
पढाइ चित्त नबुझेपछि मात्र आफ्नो निर्णय दिनुहोस्।👨💼
पहिले ७ दिन निःशुल्क कक्षा लिएर अनुभव गर्नुहोस् 👇
✨ ७ दिनको निःशुल्क कक्षा पढ्नुका फाइदाहरू:
✔️ पढाउने शैली बुझ्न सकिन्छ 👨🏫
✔️ कोर्सको स्तर थाहा हुन्छ 🎯
✔️ आफ्नो रुचि जाँच्न पाइन्छ ❤️
✔️ कक्षाको वातावरण अनुभव गर्न सकिन्छ 🏫
✔️ कुनै जोखिम बिना निर्णय लिन सकिन्छ 🔍
✔️ आत्मविश्वास बढ्छ 💪
📲 9860323067
👉 आजै सुरु गर्नुहोस्, सही निर्णयका लागि सही अनुभव लिनुहोस्💪
03/05/2026
🎓 ७ दिने निःशुल्क कक्षा (Demo Classes) का मुख्य फाइदाहरू 🎯
✨ 📚 शिक्षण शैलीको मूल्याङ्कन
शिक्षकले पढाउने तरिका तपाईंको सिकाइ शैलीसँग मेल खान्छ कि नखान्छ सजिलै बुझ्न सकिन्छ।
🏫 🌟 वातावरणको अनुभव
कक्षाको अनुशासन, स्रोत–साधन र अन्य विद्यार्थीहरूको स्तर प्रत्यक्ष रूपमा अनुभव गर्न पाइन्छ।
📖 🔍 पाठ्यक्रमको स्पष्टता
विषयवस्तु कत्तिको गहिराइमा र कस्तो तरिकाले पढाइन्छ भन्ने स्पष्ट थाहा हुन्छ।
💡 त्यसैले
SIT Simara मा ७ दिनसम्म निःशुल्क कक्षा अनुभव गर्नुहोस् र
SIT Simara रोज्नु होस् 🚀
📲 986-0323067
हाम्रो साँझ ४ बजेको New Batch…
नयाँ सिट, नयाँ परिवार सदस्य 😊
तपाईंहरू पनि घरमा समय खेर फाल्नु भन्दा SIT मा आउनुहोस्।
📲 9860323067
Why choose us for computer learning?
Because we don’t just teach — we build your future
📲 9860323067
01/05/2026
किन अलमलिनुहुन्छ? पहिले आफैं अनुभव गर्नुहोस् 💻
धेरै ठाउँमा भर्ना भएपछि मात्र पढाइ कस्तो छ भन्ने थाहा हुन्छ। तर S.I.T. SIMARA मा तपाईँले ७ दिनसम्म वास्तविक कक्षाहरूमा बसेर शिक्षकको पढाउने शैली, वातावरण र पाठ्यक्रमको गहिराइ बुझ्न पाउनुहुन्छ। यसले तपाईँको लगानी सुरक्षित गर्छ।
📲 986-0323067
Click here to claim your Sponsored Listing.
Category
Address
Simara
44400