Anpu
14/08/2024
Kid'S Coach :Tuition Hub
हाम्रो विशेषताहरु: जहाँ विद्यार्थी त्यही हामी
१) मात्र रु ३०० प्रति महिना
२)१ सिफ्टमा १० जना विद्या्थीलाई मात्र पढाइने
२) आर्थिक अवस्था कमजोर भएका महेनती विद्यार्थी लाई Free मा पढाइने
३) साप्ताहिक जाँच र पुरस्कार
४) मासिक परीक्षा र पुरस्कारको व्यवस्था
५) अभिभावक लाई समेत सम्मान गरिने
६) दक्ष तथा अनुभवी प्रशिक्षक द्वारा पठन पाठन गराइने
७) पहिलो एडमिसन गराउने १० जना विद्यार्थीका लागि विशेष छुटको व्यवस्था
८) Online बाट जहिले सम्पर्क गर्न सकिने
९) तपाईंको विद्यार्थी हाम्रो जिम्मेवारी
१०) १००% Satisfaction guaranteed
हामीलाई सेवा गर्ने अवसर अवश्य दिनुहोस् , राजविराजमा जहाँ भन्नुहुन्छ हामि त्यही पुग्छौं ।
सम्पर्कका लागि: ९८०५११७९८४,९७६४१९२०२४
https://www.facebook.com/profile.php?id=61564453942225&mibextid=ZbWKwL
हामी जनसेवा गर्दैछौ साथ सहयोग गर्न सक्नुहुन्छ। सरारीक मानसिक र आर्थिक सबै तरिका वाट, त्यो हिसाबले सम्मान पाउँनु हुनेछ । तपाईंको Call को प्रतीक्षा गर्दैछौ हामी धन्यावाद।
Click here to claim your Sponsored Listing.