CDEN Saptari
14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
19/05/2025
यस सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को मिति २०८२ साल जेठ ४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार संस्थाको आठौं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समितिको निर्वाचन आगामी मिति २०८२ साल भाद्र १४ गतेका दिन सम्पन्न गरिने भएकोले यस सूचनामार्फत सम्बन्धित सबै सदस्यहरू, प्रदेश समितिहरू तथा सरोकारवालाहरूलाई जानकारी गराइन्छ। उक्त निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्नका लागि सम्पूर्ण सदस्यहरूबाट आवश्यक सहयोग, सक्रियता र सहभागिता अपेक्षा गर्दछौं।
04/01/2025
सिडेन बन्नु भयो?
बनिसक्नु भयो!
नबिकरण गर्नु होला!
नबिकरण गर्न:
https://cden.org.np/ मा गइ, username र password थाहा छ भने login गरेर Renew गर्न
सक्नुहुनेछ।
Username र password थाहा छैन भने "Forgot Password" मा क्लिक गरी आफ्नो दर्ता भएको फोन नम्बर हालेर password परिवर्तन गर्न सक्नुहुनेछ।
सिडेन Member बन्नु भएको छैन भने:
NEA नम्बर खोजि, सिडेनको website https://cden.org.np/ मा गइ "Membership Registration" मा क्लिक गरि, तलका Document हरु upload
गर्नुहोस्:
१. PP size photo
२. Citizenship
३. NEA Card
४. BE transcript/character
30/12/2024
https://www.cden.org.np/registration
CDEN को नयाँ सदस्यता र नवीकरण को समय पौष मसान्तसम्म मात्र रहेको ले अहिले देखि नै आ-आफ्नो र साथीभाइहरुको सदस्यता update गर्न को लागि सबैमा हार्दिक अपिल गर्दछु।
धन्यवाद । जय नेपाल ।।
Click here to claim your Sponsored Listing.