Being Social
30/01/2026
सहिदहरू आतंकारी होइनन्,
क्रुर र सामन्ती शासक विरुद्धको आवाज हुन्,
वीर सहिद अमर रहून् |
28/04/2024
हाम्रो भिडियोबाट राम्रोसङ्ग पढेकालाई धेरै सहयोग पक्कै मिल्यो। आज सामाजिक विषयको परिक्षामा ठ्याक्कै उहीँ प्रश्न नआएता पनि ...प्रश्नको प्रकार उस्तै थियो। धेरै उत्तरको Idea हाम्रो Revision Series/ Model Set Solution/Past Year Questions Solution लगायतको भिडियोबाट पक्कै मिल्यो होला।
28/04/2024
बाग्मती प्रदेशको Set V को प्रश्नहरु पनि धेरै हामिले राखेको Revision Series/ Model Set/ Old Is Gold बाट सोधेको थियो।
Last long question maa - WTO बाट नेपालले लिन सक्ने फाइदा लेख्न सकिन्थ्यो।
Gps को फाइदा मा GoogleMaps को फाइदा लेख्ने।
सबै प्रदेशको लागि Revision Series को भिडियो हेर्न पनि बनेकै हो!!
Click here to claim your Sponsored Listing.