Dashain
28/09/2025
The majestic mountains are calling, and so is the festive spirit! Get ready for good times, great food, and cherished moments.
05/10/2022
दशैंका फुटाहरु, तपाईंका खोई?
आज नवरात्रिकाे साताै दिन फुलपाति फुलपाति वास्तवमा पवित्र बाेटबिरूवाहरूकाे संयाेजन हाे।धानकाे डाठ, केराकाे बाेट,बेसार,अनार,काठ स्याउ,बेल,अदुवाकाे बाेट,अशाेक,जंयती र मानावृक्ष घरमा पुजाकाे लागि ल्याईन्छ। यसबाट याे जनविश्वास छ बाेटहरूले आफूसग सम्बन्धित ९ वटा देविदेवताहरू ल्याछन्।🙏
टीका र अार्शिवाद बोकेर अायो दशै
दु:ख र पीडा सबै छोडेर अायो दशै
घर जाने दिन गन्दा गन्दै परदेशि
हास्दै छुट्टिको पत्र कोरेर अायो दशै
वाध्यताले अाफन्तासंग छुट्टाए पनि
अाफ्नो काहा छ भनी सोधेर अायो दशै
सिस्नो ढिडो खाएर बाचेको जिवनमा
अाज मिठो मसिनो खोजेर अायो दशै...
Click here to claim your Sponsored Listing.
Website
Address
Pokhara