Memory Zone Nepal
10/08/2017
विश्वको एक मात्र एतिहासिक "नृसिँह जात्रा" आगामी श्रावण २८ गते ल. पु.म.न पा वडा नं १२ तुइलाको (मंगलबजार) बाट सुरु हुदैछ|
उक्क्त जात्रा तुइलाको (मंगलबजार) बाट सुरु भइ ह:खा-सौगल-सुन्धारा-महाबौद्ध-चर्क्रबहिल-तिच्छु गल्ली-इखालुखु-जेनबहाल-पूर्णचण्डी-गाबहाल-पिम्बहाल-स्वनिम्ह-नकाबहिल-क्वाल्खु-झतापोल-कुम्भेश्वर-कोबहाल-स्वथ हुदै पुन: तुइलाको (मंगलबजार) पुगी समापन हुनेछ |
उक्त "नृसिँह जात्रा " को फोटो खिची photography competition मा भाग लिन हामी Memory Zone Nepal (MEZONE) को तर्फ वाट हार्दिक अनुरोध गर्दछौ |
नियमहरु :-
१.यो प्रतियोगितामा आयोजक Memory Zone Nepal (MEZONE) को सदस्य लगायत सदस्यका परिवारले भाग लिन पाउने छैनन् |
२. यस जात्रामा खिच्नु भएको फोटोहरु [email protected] मा पठाउनु हुन अनुरोध गर्दछौ l
३. जुनसुकै क्यामेरा लगायत मोबाईल फोनबाट खिच्नु भएका फोटोहरु समेत पठाउन सक्नु हुने छ l
४.उक्त फोटोहरु एउटा छुट्टै फोटो एल्बम बनाएर राखिने छ र यसरि राखिएका फोटोहरुले पाउने likeको आधारमा पुरस्कार प्रदान गरिने छ |
५.फोटो पठाउदा आफ्नो फोटो, सम्पर्क ठेगाना, फोन नम्बर को साथै Facebook ID पठाउन नभुल्नु होला |
६.यस प्रतियोगिता सम्बन्धि नियमहरु पूर्व सूचना बिना फेर बदल गर्न सकिने छ|
७.यस फोटो प्रतियोगितामा आउने कुनै किसिमको विवादको अन्तिम निर्णय Memory Zone Nepal (MEZONE)को हुने छ |
09/07/2017
यहि श्रावण १६ भित्र हामीलाई तपाईंहरूले खिच्नुभएका बाबु र उनका नानीहरूको पोषण, माया र रमाइला पलहरू समावेश भएका फोटोहरू पठाउनु होला। उत्कृष्ट तीन फोटोका फोटोग्राफरहरूले डिजिटल क्यामेरा र प्रमाण पत्र पाउनुहुनेछ। थप जानकारीका लागि www.unicef.org.np/eatplaylove
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Patan